संसद विघटन मुद्दामा मंगलबार बहस नहुने

तु खबर संवाददाता
२०७७ माघ २६, सोमबार १६:२५

काठमाडौं । संसद विघटन सम्बन्धी मुद्दामा भोलि मंगलबार बहस नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराले न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने बताए ।

अब संसद विघटन मुद्दामा माघ २८ गते बहस हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*