भोलिको संसद बैठकमा राजधानीको विषय प्रवेश नहुने भएपछि काँग्रेस असन्तुष्ट
मकवानपुर,२९ वैशाख । अन्ततः भोलिबाट सुरु हुने प्रदेश नम्बर ३ प्रदेशसभाको बैठकमा पनि राजधानीको विषय प्रवेश नहुने भएको छ । प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बसेको थियो ।
भोलिबाट सुरु हुने सँसद बैठकमा राजधानीको विषयले प्रवेश पाउनुपर्ने माग प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उठाएको थियो । तर, अन्तिममा भोलिको सँसद बैठकमा राजधानीको विषयले प्रवेश नपाउने भएको छ । हिउँदे अधिवेशनमै टुंगोमा पुर्याउनुपर्ने राजधानीको विषय बर्षे अधिवेशनको सुरु दिनमा समेत प्रवेश नपाएको प्रति काँग्रेस असन्तुष्ट छ । एक त हिउँदे अधिवेशन एकाएक समापन गरेकोमा काँग्रेस असन्तुष्ट बनेको थियो ।
नेपाली काँग्रेसका सचेतक छिरिङ दोर्जे लामाले राजधानीको विषय प्रवेश गराउनुपर्ने बताए । भोलि काँग्रेस संसदीय दलको बैठक बस्दैछ । राजधानीको विषय प्रवेश हुनुपर्ने माग काँग्रेसको छ ।
याे पनि पढ्नुहाेस् –
- भोली प्रदेशसभाको वैठक, राजधानीको विषयले प्रवेश नपाउने
-
मुख्यमन्त्रीको प्रतिवद्धता अनुसार : हिउँदे अधिवेशनअघि प्रदेशको राजधानी पनि टुङ्गोमा पुगेन
-
डेढ वर्षसम्म पनि प्रदेशको राजधानी तोकिएन, सांसद भन्छन्–मुख्यमन्त्री षड्यन्त्रमा लागे
-
३ नम्बर प्रदेशको हिउँदे अधिवेशन आजबाट, राजधानीको विषयले प्रवेश पाउँदै
-
‘हेटौंडालाई प्रदेशको राजधानी बनाउने हो भने २५ मिटर सडक विस्तार गर्नुपर्छ’ : राष्ट्रियसभा सदस्य विडारी
-
प्रदेश ३ को राजधानी कहाँ रहने नेतृत्व तहमा टुङ्गो लागिसक्यो : मुख्यमन्त्री पौडेल
-
हेटौंडालाई राजधानी बनाउन गर्यो काँग्रेसले नाराजुलुस
-
हिउँदे अधिवेशन पछि प्रदेशको नाम र राजधानी टुंगो लाग्ने : मुख्यमन्त्री पौडेल
-
राजधानी तत्काल तोकिँदैन : मुख्यमन्त्री पौडेल
-
प्रदेशको राजधानी हेटौंडा कायम गर्न विवेकशील साझाको विमति नयाँ शक्ति अनुपस्थित
-
प्रदेश ३ को राजधानीको विषयमा मतदान हुने, ५ वटा जिल्लाको नाम सिफारिस
-
प्रदेशको राजधानी हेटौंडामै हुन्छ : अध्यक्ष थापा
-
राजधानीको विषयलाई अलपत्र पारेर मुख्यमन्त्री पौडेल कतारतिर व्यस्त
