समाचार

एनआईसी एशिया बैंकका डेपुटी सीईओसहित ६८ जना कर्मचारी सम्मानित

काठमाडौँ । एनआईसी एशिया बैंकले लामो समयदेखि निरन्तर सेवा प्रदान गरेका कर्मचारीलाई सम्मान गरेको छ। गत शुक्रबार राजधानीको रवीभवनस्थित होटल क्राउन इम्पेरियलमा आयोजित विशेष समारोहका बीच बैंकले डेपुटी सीईओ सन्तोष राठीसहित ६८ जना कर्मचारीलाई सम्मानित गरेको हो। बैंकले १० वर्षभन्दा बढी उत्कृष्ट सेवा प्रदान गरेका कर्मचारीको दीर्घकालीन योगदान र...

मध्यपूर्वका लाखौं नेपालीको ज्यान जोखिममा

काठमाडौँ । इरान–इजरायल युद्ध चुलिंदै गएपछि त्यसको प्रत्यक्ष असर मध्यपूर्वमा रोजगारीका लागि गएका लाखौं नेपाली कामदारमाथि देखिन थालेको छ। इरान र इजरायलबीच चलेको हालसम्मकै ठूलो सैन्य झडपमा अमेरिकासमेत खुलेर सहभागी भएसँगै यो क्षेत्र पुनः भीषण द्वन्द्वको केन्द्र बन्न थालेको हो । इरानले इजरायलका महत्वपूर्ण सैन्य तथा रणनीतिक केन्द्रहरूमा हमला...

जनमत पार्टीकी सांसद सुमनविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी जनमतकी समानुपातिक सांसद हुन् । उनीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार देखिएको भन्दै जेठ १६ गते प्रहरीको आग्रहअनुसार पक्राउ पुर्जी जारी भएको थियो । अदालतको आदेशअनुसार सुमनको घरठेगानामा गई खानतलासी गरी पक्राउ...

कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीहरु विरुद्ध विशेष अदालतमा आइतबार मुद्धा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । पशुपतिमा विद्युतीय शवदाह गृहमा जडान गर्ने मेसिन खरिदमा...

छ दिनदेखि दाउन्नेमा अड्किए मालवाहक सवारी

काठमाडौं । नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने क्षेत्र बन्द हुँदा मालवाहक सवारी साधनहरू छ दिनदेखि सडकमै अड्किएका छन्। विनयी खोलामा आएको बाढी र दाउन्ने क्षेत्रमा बाटो चिप्लो भएका कारण सवारी आवागमन ठप्प भएको हो। पूर्वबाट पश्चिम जाने सवारी विनयी खोलाको बाढीले रोकिएका छन् भने पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका गाडीहरू दाउन्नेमा...

इरानमाथिको आक्रमण सफलः राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गरिएका आक्रमण सफल भएको बताएका छन् । साथै उनले इरानले शान्तिको मार्ग रोज्नुपर्ने पनि बताएका छन् । उनले राष्ट्रको नाममा सम्बोधन गर्दै मध्यपुर्बमा इरान एक गुन्डाको रुपमा रहेको बताए। उनले भनेका छन मध्यपुर्बमा एक गुन्डाको रुपमा रहेको इरानले अब पनि शान्तिको बाटो नरोजे आगामि...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार ८ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरको खरीददर १३८.२४ रुपैयाँ र बिक्रीदर १३८.८४ रुपैयाँ, युरोपियन युरोको खरीददर १५९.२० रुपैयाँ र बिक्रीदर १५९.८९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङको खरीददर १८६.५१ रुपैयाँ र बिक्रीदर १८७.३२ रुपैयाँ र स्वीस फ्र्याङ्कको...

अमेरिकाद्वारा ३ वटा परमाणु केन्द्रमा गोलाबारी

अमेरिकाले इरानका तीनवटा परमाणु केन्द्र फोर्दो, नतांज र इस्फहानमा परमाणु केन्द्रमा आक्रमण गरेको छ ।इजरायलले इरानमा गएको जुन १३ देखि आत्रमण शुरु गरेको थियो । यसअघि ट्रम्पले इरानमा युद्धमा सहभागी हुने या नहुने छिट्टै निर्णय लिने बताउनुभएको थियो ।राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन फोर्दोमा सबै बम...

सवारी दूर्घटनामा हेटौंडाका एकै परिवारका तीन जनाको मृत्यु

हेटौंडा । हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको माइक्रोबस र धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुबाहक बस आपसमा ठोक्किएर दुर्घटना हुँदा हेटौंडाका एकै परिवारका ३ जनाको मृत्यु भएको छ । आमा छोरा र बुहारीको दूर्घटनामा परी मृत्यु भएपछि उनको टोलमा सन्नाटा...

भारतमा बन्धक बनाइएका ३५ नेपालीको दुतावासद्वारा उद्धार

काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभन दिई भारतमा बन्धक बनाइएका ३५ जना नेपालीलाई दिल्लीमा रहेको नेपाली दुतावासले उद्धार गरेको छ । भारतको उत्तराखण्डको काशीपुर पुर्याइएका ती नेपालीहरुलाई दुतावासले स्थानीय प्रहरीको मद्दत लिई उद्धार गरेको नेपाली दुतावास नयाँ दिल्लीले जानकारी दिएको छ । उत्तराखण्ड प्रहरी र केआइएन भारतको सहयोगमा उनीहरुको उद्धार...