समाचार

म्याग्दीमा गाउँपालिका अध्यक्षको तलब बालबालिकाको शिक्षामा

म्याग्दी, ३ भदौ । म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गरेका छन् । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने उद्देश्यले कोष स्थापना गरेका हुन् । गाउँ कार्यपालिकाको बैठकबाट...

गायिका चन्द्रकला कंवरको मौलिक तिजको कोशेली ‘ मुसुक्कै हास मायालु’सार्वजनिक

काठमान्डौँ ३ भदौ । नेपाली गित संगीतको क्षेत्रमा लामो समयदेखी सक्रिय गायिका चन्द्रकला कंवर र गायक सविन रसाइलीको आवाजमा तिजको कोशेली ‘ मुसुक्कै हास मायालु’ सार्वजनिक भएको छ । नेपाली लोकसगीत क्षेत्रमा लामो समय देखी सक्रिय गायिका चन्द्रकला कंवरको शब्द सिर्जनामा प्रकाश राना र चन्द्रकला कंवरको मौलिक लय सिर्जना...

भदौ ३ गतेबाट कान्तिपुरको फिल्म मेकिङ्ग कार्यशाला इटहरीमा हुँदै

काठमाडौं ३ भदौ । नेपालको परिवेशमा हेर्ने हो भने पछिल्लो समय फिल्म निर्माणदेखि लिएर सर्टमुभी, वेव सिरिज, टेलिफिल्म निर्माण गर्ने जस्ता कामहरुमा युवा पुस्ताको लगाब निकै बढिरहेको छ । यस्तै युट्युबले दिएको विश्वव्यापी प्लेटफर्मले त गुणस्तरिय भिडियो निर्माणमा युवापुस्तालाई जागरिलो बनाएको देखिन्छ । यस्तै जोशिलो युवापुस्तालाई मध्यनजर गरेर काठमाण्डौमा...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं २ भदौ । रुकुम बाफीकोटमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यू भएको छ । गाउँपालिका वडा नम्बर ३ र ४ को सिमानामा पर्ने स्यार्पु दहस्थित भित्री सडकमा रा १ त ३१०६ नम्बरको ट्याक्टर शुक्रबार अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार आठबिसकोट नगरपालिका १ बस्ने ३८ वर्षीय राजकुमार बिकको...

शौचालयको सेफ्टीट्याङकीमा छोरीहरु फाल्ने आमा पक्राउ

ताप्लेजुङ, २ भदौ । जुम्ल्याहा छोरीलाई शौचालयको सेफ्टीट्याङ्कीमा फालेर भागेकी पाथीभरा याङ्वरक गाउँपालिका २ तलेबारी बस्ने २३ वर्षीया कमला बिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । कमलाले बुधबार जुम्लाहा छोरी गंगा जमुनालाई सेफ्टीट्याङ्कीमा फालेकोमा गंगाको फालेको स्थानमै तथा जमुनाको उपचारको क्रममा मृत्यु भएको थियो । छोरीहरुलाई फालेर फरार भएकी...

आफ्नै दाजुको हत्या गरेको भन्दै एक जना पक्राउ

रामेछाप २ भदौ । आफ्नै दाजुको हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । घरायसी विवादमा आफ्नै दाजु ३४ वर्षीय पूर्णबहादुर खत्रीलाई शुक्रबार दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा गोकुलगंगा गाउँपालिका २ भित्तरी बस्ने २८ वर्षीय बिष्णुकुमार खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको विषयमा प्रहरीले अनुसनधान गरिरहेको प्रहरी...

टोलटोलमा प्रहरी अभियान २०७५ कार्यक्रम शुभारम्भ

काठमाडौं, २ भदौ । महानगरीय प्रहरी वृत्त सिंहदरबारद्वारा आयोजित टोलटोलमा प्रहरी अभियान २०७५ कार्यक्रमको प्रदेशसभाका सदस्य दिपेन्द्र श्रेष्ठ र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले शनिबार संयुक्त रूपमा शुभारम्भ गर्नुभयो । कार्यक्रममा प्रदेशसभाका सदस्य दिपेन्द्र श्रेष्ठले कार्यक्रम अर्थपूर्ण भएकाले समाजमा हुने अपराध रोकथाम गर्न हरेक...

ललितपुरमा चेतनामुलक र्यारली

काठमाडौं, २ भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा ललितपुरको मंगलबजारमा लागूऔषध विरुद्ध जनचेतनामुलक र्यारली शनिबार सम्पन्न भएको छ । विश्व युवा दिवसको अवसरमा ज्यापु समाज, यल युवा उपसमिति, महानगरीय प्रहरी प्रभाग मंगलबजार ललितपुर, अर्पण समूह तथा सङ्गती बृहत्तर सेवा केन्द्रको संयुक्त आयोजनामा उक्त र्याशली आयोजना भएको हो...

नेपाल प्रहरीलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१८

काठमाडौं २ भदौ । आइसिटी अवार्ड २०१८ अन्तर्गत नेपाल प्रहरीले डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१८ प्राप्त गर्न सफल भएको छ । सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी निकायलाई वितरण गरिने यो अवार्ड नेपाल प्रहरीले आफ्नो आन्तरिक प्रशासनलाई सूचना प्रविधीसँग जोड्ने मात्र नभएर सर्वसाधारणलाई प्रदान गर्ने सेवा समेत सूचना प्रविधिको...

ए मलामीहरु हो !

शिवकुमार काशी मलाई गाड्न तयार हौ मलामीहरु तिमीहरुकै घोषणा मुताबिक म मरिसकेँ मलाई जलाऊ, गाड वा कतै अन्धकारमा लगेर फाल किन कि, म मरिसकेँ मरिसकेको बस्तु फाल्नु तिमीहरुको कर्तब्य हो किनकी तिमीहरु मलामी हौ म एउटा मरिसकेको मान्छे । पानी छोएको निहूँमा एउटा मान्छे अर्काेबाट कुटिँदा कालोमोसोले कालाम्य भएर...