समाचार
एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजन टुंग्याएको छ । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले नेताहरुको जिम्मेवारी तथा कार्यविभाजनको टुंगो लगाएको हो । उक्त कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गरेको पोलिटब्यूरो सदस्य...
होटलमा मृत भेटिए युवा–युवती
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर ८, सिनामंगलस्थित एक होटलमा युवा–युवती मृत अवस्थामा भेटिएका छन् । मृत अवस्थामा भेटिनेमा सुनसरीका ३४ वर्षीय रमेश रायमाझी र मोरङकी २९ वर्षीय शर्मिला माझी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरु सिनामंगलस्थित होटल जन्मभूमिमा मृत अवस्थामा भेटिएका हुन् । मृत दुबै जना...
अवैध लागूऔषधसहित ७ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र धादिङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–१२ पट्रीघाटस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगरसहित ३ जनलाई शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–७ बस्ने २३ वर्षीय...
आइतबार नेप्से परिसूचक घट्यो
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन नेप्से परिसूचकमा गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १३ दशमलव ३ अंकले घट्दा नेप्से परिसूचक २ हजार ६६७ दशमलव ४० विन्दुमा झरेको छ । नेप्से घटेसँगै यसदिन कारोबार पनि घटेको छ । आइतबार ७ अर्ब ७२ करोड...
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
काठमाडौं । सर्वोच्च अदानलतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका आरोपमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आदेश दिएका हुन् । प्रसाईंको हकमा छोरा निराजन प्रसाईंले मंसिर ८ गते बन्दी प्रत्यक्षीकरणको...
अब मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिइने
काठमाडौं । सरकारले अब मृत्युपश्चात मानव अंग दान गर्नेका परिवारलाई २ लाख रुपैयाँ दिने भएको छ । सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उक्त निर्णय गरेको हो । यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत् एक लाख रुपैयाँ दिने गरिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई १ लाख थप...
मकवानपुरका एक जना पक्राउ
झापा । झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइनसहित मकवानपुरका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–६ बस्ने ३१ वर्षीय आशाकाजी तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले उनको...
हेटौंडामा वाणिज्य कानूनसम्बन्धी आधारभूत तालिम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा वाणिज्य कानूनसम्बन्धी आधारभूत तालिमको आयोजना गरिएको छ । तालिम नेपाल कानून व्यवसायी परिषद् लयर्स एकेडेमीको आयोजनामा शनिबारबाट सुरु भएको हो । सो तालिम ८ दिनसम्म संचालन हुने गरी आयोजना गरिएको हो । नेपाल बार एसोसिएसन तथा लयर्स एकेडेमीका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको...
साइकल सिटी हेटौंडाको आयोजनामा रक्तदान
मकवानपुर । साइकल सिटी हेटौंडाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रम हेटौंडा–१० स्थित बुद्धचोकमा आयोजना गरिएको हो । सो क्रममा २२ जनाले रक्तदान गरेका थिए । जसमा १८ जना पुरुष र ४ जना महिला रहेको साइकल सिटी हेटौंडाका उपाध्यक्ष जयराम चौलागाईंले जानकारी दिए । कार्यक्रम रक्तसञ्चार केन्द्र...
चिकित्सा शिक्षा आयोगको बैठक आह्वान
काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाएका हुन् । बैठक बालुवाटारस्थित निवासमा बस्ने गरी आह्वान गरिएको हो । चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी) को भर्नाका विषयमा निजी...










