समाचार
तीन दलबाट को-को बन्दैछन् मन्त्री ?
काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस भएको छ । मन्त्रीका लागि कांग्रेसमा मात्रै होइन माओवादी र जसपामा पनि उत्तिकै दबाब छ । प्रधानमन्त्री सचिवालयका अनुसार यही शुक्रबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल अघि बढेको छ । प्रधानमन्त्री देउवाका...
सेवामा लापरवाही: आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएनन्
म्याग्दीको धवलागरी गाउँपालिकाका लक्षित समुदायले गत आर्थिक वर्ष २०७७र७८ को सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। बैंकको कमजोरीले जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुले गत आर्थिक वर्षको आठ महिनाको सामाजिक सुरक्षा भत्ता नपाएका हुन्। बैंकको शाखाले तोकिएको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्दा...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
विराटनगर । झापाको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत दमक नगरपालिका–४ मा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मंगलबार राति सुनसरीको इटहरीबाट झापाको सुरुंगातर्फ जाँदै गरेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले ठक्कर दिँदा दुई जनाको मृतयु भएको प्रहरीले जनाएको हो...
उप–प्रमुख कि चुप–प्रमुख ?
जनकपुरधाम । अधिकार प्रत्यायोजन गर्न नचाहने प्रवृत्तिले गर्दा प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये अधिकांशमा प्रमुख र उपप्रमुखबीच विवाद उत्कर्समा छ। यसले सर्वसाधारणले पाउनुपर्ने सुविधाहरूमा समस्या खडासमेत गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले उपाध्यक्ष वा उपप्रमुखको काम, कर्तव्य र अधिकारलाई मुख्यतया ८ वटा बुँदामा उल्लेख गरेको...
परीक्षणकालमा फाइभजी नि:शुल्क
काठमाडौँ । दूरसञ्चार सेवा प्रदायकहरूले फाइभजी परीक्षण गर्दा प्रयोगकर्ताबाट शुल्क लिन नपाइने प्रावधानसहित नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि जारी गरेको छ । फाइभजी परीक्षणका लागि बढीमा एक वर्षसम्मका लागि सेवा प्रदायकलाई निस्शुल्क फ्रिक्वेन्सी उपलब्ध गराउने प्रावधान पनि कार्यविधिमा राखिएको छ । ‘सेवा प्रदायकले नयाँ प्रविधिको परीक्षणका रूपमा सञ्चालित सेवाबाट ग्राहकसँग...
ठाकुर पक्षको पदीय हैसियत खोसियो
काठमाडौँ । निर्वाचन आयोगबाट दलको आधिकारिकता पाएको भोलिपल्टै बसेको जनता समाजवादी पार्टी ९जसपा० को केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुरसहित उनीपक्षीय १६ जनाको पदीय हैसियत खोसेको छ । जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार अब जसपाको केन्द्रीय कार्यकारिणी समिति ३४ सदस्यीयमा सीमित भएको छ । निर्वाचन आयोगमा...
कांग्रेसमा ४ लाख बढी नयाँ क्रियाशील सदस्य थपिए
काठमाडौंं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि ४ लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७ सय ११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा ४ लाख ९ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थपिएका हुन् । क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार...
सांसदका एकै स्वरः नागरिकता विधेयक छिट्टै पारित होस्
काठमाडौं । प्रतिनिधिसभा सांसदले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग गरेका छन् । प्रतिनिधिसभा शून्य र विशेष समयमा उनीहरूले नागरिकता ऐन २०६३ संशोधन विधेयक तीन वर्षदेखि अड्किएकोप्रति समेत ध्यानाकर्षण गराए । ४ साउन २०७५ मा प्रतिनिधिसभामा पेस नागरिकता ऐन संशोधन विधेयक अझैसम्म पारित हुन सकेको छैन । विधेयक...
पत्रकार महासंघ मकवानपुरले फिचर लेखन प्रतियोगिता गर्ने
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले फिचर लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । महासंघको सोमबार बसेको कार्यसमिति बैठकले मकवानपुर जिल्लामा कार्यरत पत्रकारहरुलाई लक्षित गरेर सो प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो । प्रतियोगिताकालागि “कोरोना कहरमा शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, पर्यटन र कृषि क्षेत्रमा परेको समस्या र प्रतिकूलताका...
बढ्दै रेमिट्यान्स
काठमाडौं । कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेमिट्यान्स (विप्रेषण) मा भने कुनै प्रभाव परेको छैन। ०७६ चैतपछि वैदेशिक रोजगारीको क्षेत्र प्रभावित बनेको छ। छिटफुट संख्यामा केही युवा वैदेशिक रोजगारीमा जान सफल भए पनि अधिकांश गन्तव्य मुलुकले रोजगारीका लागि श्रमिकलाई बोलाएको छैन। कोभिड...










