समाचार
खोटाङमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झर्यो
खोटाङ । दस स्थानीय तह रहेको जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । गत वैशाखयता तीन हजार ४७ जनामा कोरोना सङ्क्रमण देखिएका सबै सङ्क्रमित उपचारपछि आ–आफ्नो घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडाका एक पुरुष...
आज नेप्से ५५ अंकले बृद्धि हुँदा ७ अर्बमाथिको कारोबार
काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५५ अंकले बृद्धि भई २ हजार ८ सय ३७ दशमलव ६१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८२...
थप ४०८ जना कोरोना पुष्टि, ८ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ७ हजार ८९९ पीसीआर र २ हजार १६८ जनाको एन्टीजेन परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर हालसम्म कोरोना...
अर्थमन्त्री शर्माद्वारा शहिद रुद्र स्मृति बाटिकाको अवलोकन
मकवानपुर । नेपाल सरकारका अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले आइतबार मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ स्थित रुद्र बाटिकाको अवलोकन गरेका छन् । मन्त्री शर्माले शहिद रुद्र पाख्रिनको शालिकमा फूलगुच्छा अर्पण गर्दै सम्पूर्ण शहिदहरुप्रति सम्मान व्यक्त गरे । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट...
लुम्बिनीको विकासलाई प्राथमिकतामा राखौँः राष्ट्रपति भण्डारी
लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएकी छिन् । उनले भनिन्, “गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि जनतालाई समर्थनमा लिएर काम गर्नुपर्ने हुन्छ । जनताको खुसी नै हाम्रो खुसी हो ।” आज...
लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा छः नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका छन् । नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको पदस्थापन कार्यक्रममा उनले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताए । “देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्दति जोगाउन जरुरी छ”, उनले भने, “पार्टीलाई वडादेखि...
शिक्षा क्षेत्रको समस्या हल गरिन्छः मन्त्री पौडेल
बागलुङ् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताएका छन् । नेकपा माओवादी केन्द्र निसीखोला गाउँपालिकाले चाडबाडका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अस्थायी र करार शिक्षकको व्यवस्थापन तथा दरबन्दी मिलानलगायत अल्झेर बसेका शिक्षा क्षेत्रका...
एकीकृत समाजवादी, नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चमा कँडेल
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट कार्यकर्ताको भेलाले राजु कँडेलका अध्यक्षतामा १०१ सदस्यीय नुवाकोट–काठमाडौँ सम्पर्क मञ्च गठन गरेको छ । पार्टी उपमहासचिव डा विजय पौडेल, केन्द्रीय सदस्य तथा नुवाकोट इञ्चार्ज राजेन्द्रप्रकाश लोहनी, जिल्ला नेता राम थापालगायतका उपस्थितिमा शनिबार भएको भेलाले उपाध्यक्षमा गोमा आले, दीपक तामाङ र गोकर्ण थापा तथा...
अझै पाँच सडक खुल्न सकेनन्
काठमाडौँ । कात्तिक पहिलो साता आएको बाढीका कारण अवरुद्ध सडकमध्ये अझै पाँच सडक खुल्न सकेका छैनन् । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण १२ सडक अवरुद्ध भएकामा सात खुलिसकेका छन् । पछिल्लो वर्षाले खुल्न बाँकी सडकमा मनाङको डुम्रे–बेँशीसहर–चामे सडक रहेको छ । सो सडक...
मुलुकको समग्र पक्षलाई जनगणनामा समेटनुर्नेमा जोड
काठमाडौँ । वैदेशिक रोजगारीका लागि हाल १७२ देशमा नेपाली पुगेको पाइएको छ । सरकारले विभिन्न ११० मुलुकमा जान अनुमति दिएको भए पनि अवैध तरीकाबाट प्रतिबन्धित देशमा नेपाली कामदार पुगेका हुन् । रोटरी क्लब अफ काठमाडौँ वेस्टले आज यहाँ आयोजना गरेको ‘जनगणनासम्बन्धी सचेतना कार्यक्रम’ मा लैङ्गिक समानता तथा समावेशीकरणविद् सरु...










