समाचार

एमाले महाधिवेशनमा पाँच लाख सहभागी हुने

चितवन । नेकपा (एमाले) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले यहाँ गर्न लागिएको पार्टीको महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले विभिन्न प्रदेशबाट नेता कार्यकर्ता आउने बताए । पाण्डेले महाधिवेशनमा गण्डकीबाट ५० हजार, लुम्बिनीबाट ७५ हजार, बागमतीबाट दुई लाख...

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले यही कात्तिक २२ गते संसदमा विश्वासको मत लिने भएका छन् । गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री बनेका पाण्डेले २२ गतेको प्रदेशसभा बैठकमा विश्वासको मत दिने तयारी भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार, मुख्यमन्त्री...

अष्टलक्ष्मीको शैलीमा भीम आचार्यको राजीनामा

काठमाडौं । प्रदेश नम्वर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् । उनले आज अपराह्न बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफ्नो मन्तव्य व्यक्त गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा दिएका हु्न । यसअघि बागमती प्रदेशकी निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी...

राहतको पर्खाइमा बाढीपीडित

महेन्द्रनगर । गत कात्तिकको पहिलो साता महाकाली नदीमा आएको बाढीले भएको घरखेत र पालेका कुखुरा बगाउँदा यतिबेला कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीका लक्ष्मण नायक चिन्तित छन् । कुखुरापालन र गाउँमा सामान्य खेतीपाती गर्दै परिवार चलाएका नायकको बाढीले खोरमा हालेका पाँच हजार कुखुरा बगाउनाका साथै घर पनि बगायो । कुखुरा फार्म...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर छापावाल सुन प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ । आइतबार उक्त सुन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला...

१० औँ महाधिवेशनस्थलको आँफैं निरीक्षण गर्दै ओली

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन् । महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते यहाँ हुँदैछ । अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको...

क्रियाशील सदस्य घिमिरे कांग्रेसमै फर्किए

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर –३ निवासी कांग्रेसका क्रियाशील सदस्य उद्धव घिमिरे पुनः कांग्रेसमै फर्किएका छन् । केही दिन अघि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका उनी पुनः कांग्रेसमै फर्किएका हुन् । उनलाई कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेले खादा लगाएर स्वागत गरेका हुन् । कांग्रेसका जिल्ला सदस्यसमेत रहेका...

सडक दुर्घटनामा युवकको मृत्यु

दमौली । तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गल्वुबेँसीबाट भादगाउँतर्फ जाँदै गरेको को१झ ४० नंको विद्युत्को गाडी र विपरीत दिशाबाट आउँदै गरेको ग...

एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६...

‘पूर्वाधार विकासमा हेभिइक्विपमेन्टको भूमिका महत्वपूर्ण’

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेणु यादवले पूर्वाधार विकासमा हेभिइक्विपमेन्ट क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । दीपावली, नेपाल संवत एवं छठ पर्वको अवसरमा नेपाल हेभिइक्विपमेन्ट व्यवसायी महासङ्घले आइतबार साँझ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देश विकासका लागि हेभिइक्विपमेन्ट व्यवसायीको भूमिका उल्लेखनीय छ भनिन् । “हेभि...