समाचार
इन्धनको स्वीच अफ गरिएका कारण भएको थियो एयर इन्डियाको जहाज दुर्घटना
काठमाडौं । भारतबाट लण्डनका लागि उडान भरेको फ्लाइट नं. १७१ को बोइङ ७३७ जहाज इन्धनको दुबै स्वीच अफ भएका कारण दुर्घटना भएको खुलेको छ । दुर्घटनाका कारण पत्ता लगाउन गठित छानबिन समितिले राति सार्वजनिक गरेको प्रतिवेदन अनुसार, दुर्घटनामा गम्भीर मानबीय त्रुटी भएको उल्लेख गरिएको छ । जहाज उडेलगत्तै दुबै...
आइतबार सार्वजनिक हुनेछ काठमाडौं महानगरपालिकाको बजेट
काठमाडौं । चरम विवादका कारणले हालसम्म पनि सार्वजनिक हुन नसकेको काठमाडौं महानगरपालिकाको आगामी बर्ष २०८२र ८३ को बजेट आइतबार सार्वजनिक हुने भएको छ । नगर प्रमुख बालेन शाहले आइतबार दिउँसो २ बजे नगरसभा बस्ने जानकारी दिएका छन् । त्यसअघि कार्यपालिका बस्ने उनको तयारी छ । आज शुक्रबार बसेको ४०...
बालुवाटारमा प्रदर्शन गरेपछि नेविसंघका नेताहरू पक्राउ
काठमाडौँ । बालुवाटारमा प्रदर्शनमा सहभागी नेपाल विद्यार्थी संघका ६ जना विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेविसंघ जिल्ला कार्यसमिति काठमाडौँले बालुवाटारमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षप गरी विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका काठमाडौँ जिल्ला अध्यक्ष अंशुल केसी, काठमाडौँ सहसचिव दोर्जे तामाङ, बानेश्वर...
यातायात कार्यालयमा बसेर घुस खानेलाई कालो मोसो
काठमाडौं । यातायात कार्यालयमा बसेर सेवाग्राहीसँग घुस मागेर घुस खाएको भन्दै यातायात कार्यालयका प्रमुखमाथि कालो मोसो दलिएको छ। सेवाग्राहीसँग घुस माग्ने गरेको आरेपमा यातायात कार्यालय धनकुटाका कार्यालय प्रमुख बाबुराम लुईंटेललाई कालो मोसो दलेका हुन्। यातायात कार्यालय प्रमुख लुईंटेलले सवारी दर्ता, लाइसेन्स र कागजात नवीकरण लगायतका सेवाका लागि आएकासँग घुस...
सूचना प्रविधि केन्द्रको उपकरण खरिदमा १६ करोड भ्रष्टाचार, ६ जना विरुद्ध मुद्दा
काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रमार्फत उच्च प्रविधिको उपकरण खरिदमा झण्डै १६ करोड भ्रष्टाचार गरेको भन्दै केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल सहित ६ जनाविरुद्ध मु्द्दा दायर भएको छ। आर्थिक वर्ष २०७६/७७ मा सूचना प्रविधि केन्द्रले ‘हाइ कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिदका लागि बोलपत्र आह्वान गर्दै झण्डै ३१ करोड रुपैयाँ बराबरको...
यस्तो आयो आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति (पूर्णपाठसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको नीति अनुसार, अब घर खरिद गर्न साबिकको २ करोड सिमालाई बढाएर ३ करोड रुपैयाँ पुर्याइने छ । त्यस्तै...
विदेश जानेले ३ हजार डलरसम्म सटही सुविधा पाउने
काठमाडौं । अबदेखि विदेश भ्रमणमा जाने व्यक्तिले साथमा ३ हजार डलर बराबरको रकम सटही सुविधा पाउने भएका छन् । यस अघि २ हजार ५ सय डलर मात्र साट्ने सुविधा थियो । आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन्...
त्रिभुवन विमानस्थलमा खादा, माला र संस्थागत पोसाक प्रयोगमा प्रतिबन्ध
काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा अब खादा, माला तथा कुनै पनि संस्थाको परिचय झल्काउने पोसाक वा सामग्री प्रयोग गर्न नपाइने भएको छ। विमानस्थलको अध्यागमन कार्यालयले बुधबार सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र ‘संवेदनशील र सुरक्षात्मक’ भएकोले खादा, माला, टोपी, ब्याच लगायतका सजावटी तथा पहिचानजन्य सामग्रीको प्रयोगमा पूर्ण प्रतिबन्ध...
सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, पसलहरू नियमित सञ्चालनमा
विलासी करको विरोधमा आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले सरकारसँग सहमति भएपछि सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। हिजो अर्थ मन्त्रालयमा भएको वार्तापछि पसलहरू आजदेखि देशभर नियमित खुलेका छन्। सहमति अनुसार, सुनचाँदी र रत्न आभूषणमा लाग्ने कर प्रणाली अध्ययन गरी नीतिगत सुधार गरिनेछ। व्यवसायीको पहुँच सहज बनाउने गरी सुन आयातको व्यवस्था प्रभावकारी...
डलरको भाउ घट्यो, अरु मुद्राको सहटीदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ ६ पैसाले घटेर खरीददर १३६।७२ रुपैयाँ र बिक्रीदर १३७.३२ रुपैयाँमा झरेको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ८९.७१ रुपैयाँ र बिक्रीदर ९०.१० रुपैयाँ, १० जापाजिन यनको खरीददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ, एक यूएई दिरामको खरीददर...










