समाचार
रूससँगको तेल व्यापारमा मोदीको अडान, ट्रम्पको कर धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रूसी तेल खरिदबारे कडा सन्देश दिँदै भारतमाथि आयात कर बढाउने चेतावनी दिएका छन्। सीएनबीसीसँगको सोमबारको अन्तर्वार्तामा ट्रम्पले “अर्को २४ घण्टामा” भारतमा “पर्याप्त रूपमा” ट्यारिफ बढाउने बताएका छन्, भारतले अझै पनि सस्तो मूल्यमा रूसी कच्चा तेल किनिरहेको छ। ट्रम्पले आफ्नो सत्य सामाजिक...
काँग्रेस मकवानपुरद्वारा मुख्यमन्त्री बानियाँलाई सम्मान
हेटौंडा । नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई नेपाली काँग्रेस जिल्ला समिति मकवानपुरले आज स्वागत तथा सम्मान गरेको छ । पार्टी सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभापति समेत रहेका बानियाँलाई स्वागत तथा सम्मान गरिएको हो । मकवानपुर घर भएका बानियाँ एक कार्यकाल मकवानपुर पार्टी सभापति समेत रहेका थिए...
मुख्यमन्त्री बानियाँको प्रमुख स्वकीय सचिवमा पुडासैनी
हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका प्रमुख स्वकीय सचिवमा मिलन पुडासैनी नियुक्त भएका छन् । मुख्यमन्त्री बानियाँले पुडासैनीलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक सम्बन्धी ऐन २०७५ को दफा ११ बमोजिम मुख्यमन्त्री बानियाँले मुख्यमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव (उपसचिव) सरह तलव भत्ता पाउने...
उत्तरकाशीमा बादल पड्किँदा आएको बाढीमा केरलाका २८ पर्यटक बेपत्ता
उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली क्षेत्रमा मङ्गलबार भएको बादल पड्किएपछि आएको बाढी र पहिरोले केरलाबाट आएका २८ जना पर्यटकहरू बेपत्ता भएका छन्। पीटीआई समाचार एजेन्सीका अनुसार, यो समूह बुधबार बिहान ८:३० बजे गंगोत्री तीर्थस्थल जाँदै गर्दा विपद्को चपेटामा परेको हो। गंगोत्री क्षेत्रको छेउमा रहेका घर, होटल र होमस्टेहरूलाई बाढीले बगाएको...
देशभरीका उखु किसान आन्दोलित, अनुदान माग
काठमाडौं । उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरूको माग छ । महोत्तरीमा उखुखेती गर्ने किसानको सङ्ख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान प्रतिक्विन्टल रु ७० यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका...
११ करोड ठगी प्रकरणमा ब्रोकर कम्पनी सिप्रवीका महाप्रबन्धक प्रहरी नियन्त्रणमा
काठमाडौँ । ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिज प्रालिका महाप्रबन्धक जयन्त श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लगानीकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो। मिता अग्रवालले सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध...
देशभरीका उखु किसान आन्दोलित, अनुदान माग
काठमाडौं । उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरूको माग छ । महोत्तरीमा उखुखेती गर्ने किसानको सङ्ख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान प्रतिक्विन्टल रु ७० यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका...
प्लास्टिक नियन्त्रण सम्बन्धी कानुन निर्माण गर्न जेनेभामा बैठक
संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमको आयोजनामा समुद्री वातावरण सहित प्लास्टिक प्रदूषण नियन्त्रण सम्बन्धी कार्यक्रम स्वीजरल्याण्डको जेनेभामा आजबाट सुरु भएको छ । प्लास्टिक प्रदुषण नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमले विभिन्न देशहरुमा वैठक आयोजना गर्दै आइरहेको छ । जेनेभाभन्दा अघि कोरिया, क्यानाडाजस्ता देशहरुमा प्लास्टिक प्रदुषणका लागि बाध्यकारी कानून विकार गर्न बैठकहरु...
बागमतीका ८ मन्त्रीहरूले लिए सपथ
हेटौंडा । बागमती प्रदेशका नवनियुक्त ८ मन्त्रीहरूपदलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सपथ गराएका हुन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा ती मन्त्रीहरुलाई सपथ गराइएको हो । कांग्रेसबाट पहिलो चरणमा २ जनालाई मन्त्री नियुक्त गरिएको छ भने एमालेबाट ६ जनाले सपथ ग्रहण गरेका छन् । एमालेको भागमा परेका सबै मन्त्रालयमा...
प्रदेश प्रमुखले गराए मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सपथ
हेटौंडा । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सपथ ग्रहण भएको छ । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्रीमा बानियाँलाई सपथ गराएका हुन् । नेकपा एमाले र नेपाली काँग्रेसको समर्थनमा बानियाँलाई प्रदेश प्रमुखले सपथ गराएका हुन् । बहादुर सिंह लामा संसदीय दलको नेतामा पराजीत भएपछि उनले मुख्यमन्त्री...










