समाचार

बैंकिङ् ठगी मुद्दामा माओवादी नेता शिवकुमार साह तेली पक्राउ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता शिवकुमार साह तेली बैंकिङ् अपराध अभियोगमा पक्राउ परेका छन्। पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर निवासी तेलीलाई वीरगञ्जको श्रीपुर क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीमाथि क्रान्ति गुप्तासहित दुई व्यक्तिले बैंकिङ् ठगीसम्बन्धी उजुरी दर्ता गराएका थिए। उजुरीकर्ताहरूले आफूहरूलाई आर्थिक क्षति पु¥याउने उद्देश्यले...

स्वास्थ्य सेवा प्रभावकारी बनाउन २१ सय जनशक्ति थप्ने प्रस्ताव

काठमाडौं  – आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी छलफलका क्रममा अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच विशेष बैठक सम्पन्न भएको छ। सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालमा कार्यरत डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले...

सप्तकोशीमा पानीको वहाव उच्च, २३ ढोका खोलियो

काठमाडौं । वर्षाका कारण सप्तकोशीको नदीमा पानीको वहाव उच्च भएसँगै २३ ओटा ढोका खोलिएको छ। आइतबार साँझ कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड १ लाख ९१ हजार २१० क्यूसेक मापन गरिएकोमा आज बिहान प्रतिसेकेण्ड १ लाख ७५ हजार ६८५ क्यूसेक मापन गरिएको छ। यससँगै कोशी ब्यारेजमा रहेको ५२ मूल र...

प्रधानमन्त्री ओली पाँच दिने विदेश भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो सम्मेलनमा सहभागी हुन पाँच दिने विदेश भ्रमणमा तुर्कमेनिस्तान प्रस्थान गरेका छन्। ओली आइतबार मध्यराति फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै तुर्कमेनिस्तानको अवाजा शहरका लागि प्रस्थान गरेका हुन। अवाजामा साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) सम्मेलन...

यस्तो छ आज विदेशी मुद्राको सटहीदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३९.७७ रुपैयाँ र बिक्रीदर १४०.३७ रुपैयाँ तोकिएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९०.५३ रुपैयाँ र बिक्रीदर ९०.९२ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.४८ रुपैयाँ र बिक्रीदर ९.५२ रुपैयाँ र एक यूएई दिरामको खरीददर ३८.०५ रुपैयाँ र बिक्रीदर...

राष्ट्रिय बीमा कम्पनीले मनायो १२ औं बार्षिकोत्सव

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चरम भ्रष्टाचार र बेथितीको चाङमाथि १२ औं बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । स्थापनादेखि नै चरम भ्रष्टाचार, बेथितीमा बीचमा गुज्रिरहेको कम्पनीले हिजो बार्षिकोत्सव मनाएको हो । सार्वजनिक कम्पनीभित्र हुने भ्रष्टाचारको नमुनाको रूपमा राष्ट्रिय बीमा कम्पनीले वित्तीय विवरणको कैफियतमा देखाइएको बेरुजु र भ्रष्टाचारलाई थप उदाङ्ग...

सरकारी साक्षीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सरकारी साक्षीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ । घुस तथा रिसवत मुद्दामा सरकारी साक्षीको रूपमा प्रस्तुत गरिएका डम्मरबहादुर बुढाथोकीले अदालतमा प्रतिकूल बकपत्र दिएपछि आयोगले अनुसन्धान गर्दा उनी आफैँ भ्रष्टाचारमा संलग्न भएको खुलेको हो । बाँकेको कोहलपुर नगरपालिका निवासी बुढाथोकीलाई खरिदार...

मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका नेता समेत रहेका लामाले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै आफ्नो राजीनामा सार्वजनिक गरेका हुन्। लामाले २०८१ साउन ९ गते मुख्यमन्त्रीको रुपमा शपथ लिएका थिए। उनले एक वर्ष ९ दिन सरकारको नेतृत्व गरेपछि आज पदबाट अलग भएको घोषणा गरेका...

अत्यावश्यक सेवामा बन्द–हड्ताल निषेध गर्न मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले अत्यावश्यक सेवा क्षेत्रमा बन्द र हड्ताल गर्न निषेध गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक हितलाई मध्यनजर गर्दै अत्यावश्यक सेवामा कुनै पनि किसिमको बन्द, हड्ताल वा सेवा अवरुद्ध गर्ने गतिविधि निषेधित गर्न राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो। अब सार्वजनिक हितमा पर्ने अत्यावश्यक...

हमासले जारी गरेको बन्धक भिडियोले नेतान्याहु गहिरो चिन्तामा

गाजामा युद्ध चर्किँदै गर्दा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायली बन्धकहरूको नयाँ भिडियो सार्वजनिक गरेको छ, जसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई “गहिरो आघात”मा पारेको छ। भिडियोमा देखिएका दुई बन्धक — २१ वर्षीय जर्मन-इजरायली रोम ब्रास्लाभस्की र २४ वर्षीय इभ्याटार डेभिड — कमजोर र कुपोषित अवस्थामा भूमिगत सुरुङमा देखिन्छन्। इभ्याटारले भावुक...