समाचार

देशभरीका उखु किसान आन्दोलित, अनुदान माग

काठमाडौं । उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरूको माग छ । महोत्तरीमा उखुखेती गर्ने किसानको सङ्ख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान प्रतिक्विन्टल रु ७० यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका...

११ करोड ठगी प्रकरणमा ब्रोकर कम्पनी सिप्रवीका महाप्रबन्धक प्रहरी नियन्त्रणमा

काठमाडौँ । ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिज प्रालिका महाप्रबन्धक जयन्त श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लगानीकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो। मिता अग्रवालले सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध...

देशभरीका उखु किसान आन्दोलित, अनुदान माग

काठमाडौं । उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरूको माग छ । महोत्तरीमा उखुखेती गर्ने किसानको सङ्ख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान प्रतिक्विन्टल रु ७० यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका...

प्लास्टिक नियन्त्रण सम्बन्धी कानुन निर्माण गर्न जेनेभामा बैठक

संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमको आयोजनामा समुद्री वातावरण सहित प्लास्टिक प्रदूषण नियन्त्रण सम्बन्धी कार्यक्रम स्वीजरल्याण्डको जेनेभामा आजबाट सुरु भएको छ । प्लास्टिक प्रदुषण नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमले विभिन्न देशहरुमा वैठक आयोजना गर्दै आइरहेको छ । जेनेभाभन्दा अघि कोरिया, क्यानाडाजस्ता देशहरुमा प्लास्टिक प्रदुषणका लागि बाध्यकारी कानून विकार गर्न बैठकहरु...

बागमतीका ८ मन्त्रीहरूले लिए सपथ

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त ८ मन्त्रीहरूपदलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सपथ गराएका हुन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा ती मन्त्रीहरुलाई सपथ गराइएको हो । कांग्रेसबाट पहिलो चरणमा २ जनालाई मन्त्री नियुक्त गरिएको छ भने एमालेबाट ६ जनाले सपथ ग्रहण गरेका छन् । एमालेको भागमा परेका सबै मन्त्रालयमा...

प्रदेश प्रमुखले गराए मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सपथ

हेटौंडा । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सपथ ग्रहण भएको छ । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्रीमा बानियाँलाई सपथ गराएका हुन् । नेकपा एमाले र नेपाली काँग्रेसको समर्थनमा बानियाँलाई प्रदेश प्रमुखले सपथ गराएका हुन् । बहादुर सिंह लामा संसदीय दलको नेतामा पराजीत भएपछि उनले मुख्यमन्त्री...

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न संगठित प्रयास जारी : अर्थमन्त्री पौडेल

काठमाडौं— उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समयअघि नै नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न सरकारद्वारा संगठित र सघन प्रयास जारी रहेको बताएका छन्। मंगलवार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले नेपालले लिएको दृढ प्रतिबद्धता, कार्यान्वयनमुखी नीतिहरू र प्रभावकारी समन्वयका कारण ग्रे लिष्टबाट समय अगावै मुक्त हुने...

इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। ११० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनसहित ६४ जना सांसदको बहुमत प्राप्त गरेपछि बानियाँले सरकार गठनको दाबी प्रस्तुत गरेका थिए। मकवानपुर निवासी...

बुटवल–नारायणगढ सडक २४ घण्टादेखि अवरुद्ध

निरन्तर वर्षाका कारण खसेको पहिरोले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड २४ घण्टादेखि अवरुद्ध बनेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडमा सडक भासिएर र हिलो चिप्लो भएपछि यातायात पूर्ण रूपमा ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार लगातार पानी परिरहेकाले सडक...

दाङ, बाँके, बर्दियालगायत सात जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

पछिल्लो ६ घण्टामा दाङ, बाँके र बर्दियामा भारी वर्षा भएपछि ती क्षेत्र हुँदै बग्ने बबई, पश्चिम राप्ती, डुडुवा खोलालगायतका नदीहरूमा आकस्मिक बाढीको जोखिम अत्यधिक रूपमा बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। दाङको तुलसीपुर, अम्बापुर, जलकुन्डी, बाँकेको पश्चिम राप्ती र सिक्टा, बर्दियाको मानपुरलगायत वर्षामापन केन्द्रहरूमा ठूलो पानी परेकाले ती क्षेत्रमा...