समाचार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.५२ रुपैयाँ र बिक्रीदर १४२.१२ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९२.४७ रुपैयाँ र बिक्रीदर ९२.८६ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १००.९७ रुपैयाँ र बिक्रीदर १०१.४० रुपैयाँ र १० जापाजिन येनको खरीददर ९.१४ रुपैयाँ र...
रुस विरुद्ध प्रतिबन्धहरु घोषणा, सकियो जी ७ देशका विदेशमन्त्रीहरुको बैठक
गिरिजा अधिकारी ओन्टरियो, क्यानाडा । जी ७ देशका विदेशमन्त्रीहरुले महत्वपूर्ण विषयहरुमा बृहत छलफल गरेपछि केही निश्कर्षसहित जारी बैठक टुंग्याएका छन् । त्यसमा क्यानाडाका तर्फबाट रुस विरुद्ध थप प्रतिबन्धहरु समेत छन् । क्यानाडाकी विदेशमन्त्री अनिता आनन्दले जी ७ देशका विदेशमन्त्रीहरु र थप केही आमन्त्रित देशका विदेशमन्त्रीलाई स्वागत गरेपछि सुरु भएको...
क्यानाडामा जी ७ देशका विदेशमन्त्रीहरुको बैठक सुरु
ओन्टारियो, क्यानाडा । विदेशमन्त्री अनिता आनन्दले हिजो जी ७ देशका विदेशमन्त्रीहरुलाई ओन्टारियोको नायग्रामा स्वागत गरेकी छिन् । जी ७ मा आवद्ध बाहेक थप आमन्त्रित देशका विदेशमन्त्रीहरु पनि नायग्रा आइपुगेका छन् । आजसम्म चल्ने विदेशमन्त्रीहरुको वैठक सुरक्षा, आपसी हित र आर्थिक मामिलाहरुसँग केन्द्रीत छ । यसमा थप रुपमा अमेरिकी राष्ट्रपति...
राताम्य पुँजी बजारः निरन्तरको गिरावटले आत्तिए लगानीकर्ता
काठमाडौँ । पुँजी बजार आज दोहोरो अंकले घट्दै राताम्य भएको छ । मंगलबार केही सुधार देखिए पनि आजको बजारले पुनः गिरावट आएको हो । लगानीकर्ताले नयाँ उचाइमा पुग्ने आशामा लगानी गर्दा समेत पुँजी बजारको अस्थिरताले उनीहरूलाई निराश बनाएको छ । बजारमा सुधारका संकेत देखिए पनि सकारात्मक माहोल फैलिन सकेको...
प्रचण्ड, माधव र रावलबीच सहमति पत्रमा हस्ताक्षर
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएपछि रावल औपचारिक रूपमा नेकपामा समाहित भएका छन्।बुधबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले...
सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा तीन हजार १७५ रुपैयाँ कायम भएको...
बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु
काठमाडौं । अध्ययनका लागि बेलायत गएका सल्यान भल्चौर–७ का २६ वर्षीय योमन चन्द मंगलबार बिहान साढे ९ बजे मृतावस्थामा फेला परेका छन्। एक वर्षअघि मात्र युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएससी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङको अध्ययनका लागि लन्डन गएका चन्द सुतिरहेकै बेला मृतावस्थामा फेला परेका हुन्। राति सन्चो छैन भन्दै...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ २० पैसाले घटेर एक डलरको खरीददर १४१.४२ रुपैयाँ र बिक्रीदर १४२.०२ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९२.२५ रुपैयाँ र बिक्रीदर ९२.६४ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.१७ रुपैयाँ र बिक्रीदर ९.२१ रुपैयाँ र एक...
पुँजी बजारमा निराशै-निराशाः कारोबार निरन्तर खुम्चिदै
काठमाडौँ । निरन्तर राताम्य यात्रामा रहेको शेयर बजार आज भने केही सुधारको संकेत देखिएको छ । पछिल्ला दिनमा लगातार घट्दै आएको बजारमा मंगलबार झिनो अंकले वृद्धि देखिएपछि सामान्य राहत देखिए पनि लगानीकर्ताको मनोबल भने उठ्न सकेको छैन । बजारमा देखिएको सानो सुधारले दीर्घकालीन स्थिरता ल्याउने विश्वास भने उत्पन्न गर्न...
ललितपुरस्थित स्वीजरल्याण्ड दुताबासभित्र चितुवा, जीवितै उद्वार
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका– १३ स्थित स्वीस दूतावासबाट चितुवाको उद्धार गरिएको छ। मंगलबार बिहान दूतावासको प्राङ्गणभित्र भसेको चितुवाको उद्धार गरिएको हो। नेपाल प्रहरी जावलाखेल र सातदोबाटो, डिभिजन वन कार्यालय ललितपुरको समन्वयमा चितुवाको उद्धार गरिएको थियो । दूतावासभित्र चितुवा पसेपछि त्यहाँका कर्मचारी लगायत वरपरका मानिसहरु त्रसित बनेका थिए ।








