समाचार
त्रिभुवन विमानस्थलबाट एक किलो सुन सहित भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट एक किलोभन्दा बढी मात्राको सुन सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। यसरी पक्राउ पर्नेमा भारतका ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छिन्। प्रहरीले उनलाई मंगलबार राति विमानस्थलबाट नियन्त्रणमा लिएको हो। उनले ३ वटा डल्लाजस्तो अर्धठोसको वस्तुको स्वरूपमा ल्याएको सुन एक किलो...
तरलता बढी भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ खिच्दै
काठमाडौं । बजारमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ। राष्ट्र बैंकले आज दिउँसो ३ बजेका लागि निक्षेप संकलन (डेपोजिट कलेक्सन) को बोलकबोल कार्यक्रम तय गरेको छ। राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन २१ दिन अवधिका लागि हुनेछ।...
बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला दुई हजार २२५ रुपैयाँमा खरिदबिक्री...
रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा
गत चैत १५ गते काठमाडौंमा भएको राजावादी आन्दोलनका क्रममा आरोपी राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँमा छाड्न आदेश दिएको छ । न्यायाधीश तारादेवि महर्जनको एकल इजलासले मिश्रलाई ३ लाख रुपैयाँ बुझाउन र सोही धरौटीको आधारमा रिहा गर्न आदेश दिएको हो । मुद्धाको अभियोजनका बेला...
गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा
सरकारले दश जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ भने १७ जना सहसचिव र उपसचिवको सरुवा र पदस्थापना गरेको छ । गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई डडेल्धुरा, गोरखाका पुण्य पौडेललाई बैतडी, रोल्पाका खिम बहादुर रायमाझीलाई भैरहवा सरुवा गरिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई सप्तरी सरुवा...
होटलमा श्रीमती भेट्न पुगेका मोक्तान मृत फेला
हेटौंडा । हेटौंडाको बसपार्कस्थित एक होटलमा श्रीमति भेट्न पुगेका एक युवक मृत फेला परेका छन् । रोशन होटल एण्ड लजमा श्रीमति भेट्न पुगेका हेटौंडा १२ घर भएका ३० वर्षीय युवक अमित मोक्तान सोमबार राति मृत फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । उनी लज भएको घरको छतबाट खसेको...
क्यानाडामा जी ७ बैठक, बेलायतसँग अमेरिकाको कर छुट सम्झौता
क्यानाडामा जी ७ राष्ट्रहरुको शिखर सम्मेलन सुरु भएको छ । २ दिनसम्म चल्ने सो शिखर सम्मेलनको अध्यक्षता यस पटक क्यानाडाले गरिरहेको छ । अन्र्तराष्ट्रिय शान्ति, सुरक्षा अर्थतन्त्रको दिगोपना र वृद्धिलागतयका विषयमा जी ७ राष्ट्रहरुबीच छलफल हुनेछ । फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत, संयुक्त राज्य अमेरिका, युरोपियन युनियन र क्यानाडा...
असारे विकासमा बालेनको रोक, भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न नपाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आर्थिक वर्षको अन्त्यमा अनावश्यक रुपमा सडक खनेर विकास गरेको भन्दै बजेट पचाउने कार्यको अन्त्य गराएका छन् । काठमाडौं महानगरपालिकाले असार १ देखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक लगाएको हो । सार्वजनिक निर्माण विभागले स्वीकृति र सहमति दिने कार्य...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९७ हजार ५००...
रोकिएन मध्यपुर्बको तनाब,जी ७ शिखर सम्मेलनबाट हतार हतार फर्किए डोनाल्ट ट्रम्प
मध्यपुर्बको तनाब चरम उत्कसर्समा पुगेको अनुमान गरिएको छ। ईजरायली प्रधानमन्त्री ईरानका सर्बोच्च नेता अयालुतुल्या अलि खामेनेइ लाई खतम मार्ने कुरा गरिरहेका सुचनाहरु बाहिरिरहेका छन भने अर्कोतिर डोनाल्ट ट्रम्पले ईरानको राजधानि तेहरान पुरै खालि गर्न आदेश दिएका छन्। यसरि यो युद्दले अझै ठुलो रुप लिने निशचित छ।यसै बिच जी ७...