राजनीति/ समाज
स्थानीय तह उपनिर्वाचनः ३१ जनाको उम्मेदवारी फिर्ता
काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना...
विधायन व्यवस्थापन समितिको बैठक आह्वान
काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ । बैठक दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको हो । सिंहदरबारमा बस्ने उक्त बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ ।
हेटौंडा–१२ उपनिर्वाचनः अन्तिम नामावली सार्वजनिक
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली सार्वजनिक भएको छ । सार्वजनिक भएको नामावली अनुसार, मंसिर २ गते आइतबार वडाध्यक्ष पदका लागि १४ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये उम्मेदवारी दिएका २ जनाले बुधबार मनोनयन फिर्ता लिएका छन् ।...
हेटौंडा–१२ मा दुई जनाले लिए उम्मेदवारी फिर्ता
मकवानपुर । हेटौंडा–१२ को वडाध्यक्ष पदमा हुने आसन्न स्थानीय तह उपनिर्वाचन अन्तरगत मनोनयन पत्र दर्ता गराएका दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यही मंसिर १६ गते हुने हेटौंडा–१२ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका १४ जनामध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन्...
एमालेद्वारा जनजागरण सभाको स्थान परिवर्तन
काठमाडौं । नेकपा एमालेले यही मंसिर ७ गते गर्ने जनजागरण सभाको स्थान परिवर्तन गरेको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सो सभा दरबारमार्गमा आयोजना गर्ने गरी सारेको एमालेले जनाएको छ । सो सभा काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन एमाले जिल्ला कमिटीको आयोजनामा गर्न लारिएको हो । सभा अघि...
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीलाई अनुमति दिएको हो । मंगलबार बिहान भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका...
निर्वाचन आयोगद्वारा कल सेन्टर सञ्चालन
काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका ‘कल सेन्टर’ सञ्चालनमा ल्याइएको छ । आयोगले निर्वाचनका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न मंगलबारबाट उक्त कल सेन्टर सञ्चालनमा ल्याएको हो । उक्त कल सेन्टर बिहान ७ बजेदेखि साँझ...
लोसपाले स्थानीय तहका जनप्रतिनिधिको भेला बोलायो
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा भाग नलिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले स्थानीय जनप्रतिनिधिको भेला आह्वान गरेको छ । लोसपा नेपालले आज काठमाडौंमा बस्ने गरी स्थानीय जनप्रतिनिधिहरूको भेला बोलाएको हो । भेलामा स्थानीय तहमा भइरहेको कामकाजको अनुभव, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषिलगायतको क्षेत्रमा भएका काम तथा दलित, विपन्न वर्गका...
उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने
काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने भएको छ । यही मंसिर १६ गते हुने उपनिर्वाचनको तालिकाअनुसार आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने भएको हो । त्यसअघि आजै उम्मेदवारलाई नाम फिर्ता लिन समय तोकिएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता...
पूर्वमन्त्री लिलाबल्लभलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री लिलाबल्लभलाई अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जापान मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान मन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरस्लाई अनुमति दिएको हो । काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई ५ दिन...







