राजनीति/ समाज

आज गण्डकी प्रदेश सभा बैठक बस्दै

कास्की । गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । बजेट भाषण गरेको २० दिनपछि गण्डकी प्रदेश सभाको बैठक आज बस्न लागेको हो । बैठक दिउँसो १ बजेदेखि बैठक बस्ने प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए । आइतबार बसेको गण्डकी प्रदेशको कार्यव्यवस्था समितिको बैठकमा सहमति भएपछि आज प्रदेश सभा बैठक...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा ८ वटा सम्भावित कार्यसूची तय गरिएको छ । जसमध्ये पहिलो कार्यसूची मन्त्रिमण्डल गठन सम्बन्ध पत्र बढेर सुनाउने रहेको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले...

मन्त्री हेरफेरको लागि जसपाले बुझायो नाम

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले पनि मन्त्रीहरु हेरफेर गर्ने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरुको नाम बुझाएको एक नेताले बताए । नयाँ बन्ने मन्त्रीहरूमा इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदिपकुमार यादव रहेको ती नेताको भनाइ छ ।...

आगामी चुनावमा जता फाइदा हुन्छ उतै गठबन्धन गर्ने लोसपाको निर्णय

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जुन दलसँग गठबन्धन गर्दा पार्टीलाई फाइदा पुग्छ उहीसँग गर्ने निर्णय गरेको छ । दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट गठबन्धनको प्रस्ताव आएको भन्दै लोसपाले जोसँग गर्दा फाइदा हुन्छ उहीसँग गठबन्धन गर्ने आइतबार सम्पन्न लोसपाको कार्यकारिणी...

शेयरबजारमा हरियाली

काठमाडौं । आज शेयरबजारमा हरियाली छाएको छ । शेयरबजारमा एकाएक सुधार देखिएसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । जसको प्रभाव आजको कारोबार रकममा देखिएको छ । पछिल्ला केही महिनायता १ अर्बको कारोबार हुने शेयरबजारमा आज बजार बढेसँगै कारोबार समेत साढे २ अर्बको हुन पुगेको छ । गत साताको अन्तिम दुई...

बाबुराम भट्टराइलाई माओवादीमा फिर्ता ल्याउन प्रयास भइरहेको छ – पौडेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडेलले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई माओवादी पुनः ल्याउन छलफल भइरहेको जानकारी दिएका छन् । जसपा संघीय परिषद अध्यक्ष भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवबीच सहमतिमै पार्टीबाट अलग हुने सहमति भएपछि भट्टराईलाई ल्याउन माओवादी केन्द्रले प्रयास गरिरहेको उनले बताए ।...

प्रदेश नम्वर १ को बजेट पारित

काठमाडौँ । १ नम्वर प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ल्याएको बजेट पारित भएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकबाट बहुमतले बजेट पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको बजेट ल्याएको छ ।...

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बस्ने गरी बोलाइएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धनमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको बालुवाटार स्रोतले बतायो । कांग्रेसले असार २७...

माओवादी केन्द्रको पहिलो दिनको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सम्पन्न भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको हो । पहिलो दिनको बैठकमा माओवादी केन्द्रले पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनमा नेपाली...

मुख्यमन्त्री बन्नकै लागि मरिहत्ते गर्दिन– बानियाँ

मकवानपुर । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले आफु मुख्यमन्त्रीको लागि मरिहत्ते नगर्ने बताएका छन् । आज एक टेलिभिजनमा कुराकानी गर्दै उनले नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पद नछोडे पदकै लागि आफु नहिड्ने बताए । कांग्रेस पद भन्दा पनि पद्दतिमा हिड्ने पार्टी भएकाले समाजवादीलाई हिजोको सहमति र सम्झौता...