राजनीति/ समाज

बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जानकारी गराएको हो । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाईनबाट फाराम भर्न...

हेटौंडा–१५ को बजेट बाँडफाँड

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ ले बजेट बाँडफाँड गरेको छ । उपमहानगरपालिकाले वडा कार्यालयको सिलिङ तोकेर पठाएको बजेटलाई सर्वदलीय बैठक बसेर बाँडफाँड गरिएको हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानले जानकारी दिए । उपमहानगरपालिले वडालाई सिलीङ पठाएको बजेटमा २ करोड १० लाख बजेट सर्वदलीय बैठकबाट छुट्याएको वडाध्यक्ष मोक्तानले बताए...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक पार्टी मुख्यालय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भएको हो । सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकको पहिलो दिन ७ वटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो...

यौन हिंसासम्बन्धी विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उक्त विधेयक उपर बैठकमा छलफल भई...

हेटौंडा ६ नम्वर वडा अध्यक्षलाई युवा संघले बुझायो ध्यानाकर्षण पत्र

मकवानपुर । हेटौंडा उपहानगरपालिका ६ नम्वर वडा कार्यालयले एकलौटी रुपमा बजेट विनियोजन गरेको भन्दै राष्ट्रिय युवा संघ नेपाल, हेटौंडा ६ नम्वर वडा कमिटीले सोमबार वडा अध्यक्ष विष्णु दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । युवा संघले नगरबाट आएको सिलिङ्ग बजेटमा विभिन्न राजनीतिक दलहरुसँग छलफल नगरी एकलौटी रुपमा आफुखुसी बजेट विनियोजन...

कांग्रेस केन्द्रीय समितिको बैठक सकियो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजको बैठक सम्पन्न भएको छ । बैठक भोलि १ बजे पुनः बस्ने गरी सम्पन्न भएको हो । बैठकको पहिलो दिन प्रदेशका सभापतिहरूले धारणा राखेका थिए । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्न एक जनालाई ७ मिनेटका दरले समय छुट्याइएको थियो । बैठकमा महामन्त्री पूर्णबहादुर...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सोमबारदेखि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको एजेण्डा रहेका कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, स्थानीय तह निर्वाचन २०७९ को समीक्षा आउँदो...

हेटौंडामा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन सम्बन्धी सार्वजनिक सुनुवाइ

मकवानपुर । सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको प्रभावकारितामा सरकार र नागरिकको भूमिकाबारे हेटौंडामा प्रदेशस्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिका र राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको आयोजनामा कार्यक्रम भएको हो । विभागले विभिन्न प्रदेश र जिल्लाको कार्यक्रमपछी आज हेटौंडामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन, व्यक्तिगत घटना दर्ता र सामाजिक...

राप्रपा महिला संघको बैठकमा कुटाकुट, दुई जना घाइते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा कुटाकुट भएको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठकमा कुटाकुट भएको हो । राप्रपा महिला संघको अध्यक्षमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अगाडि मात्रै अञ्जना शाह रावललाई नियुक्त गरेका थिए...

जसपा : बाबुराम पक्षको बैठक असार २८ र २९ गते बस्ने

काठमाडौं । जसपा समाजवादी पार्टी, नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक यही असार २८ र २९ गते बैठक बस्ने भएको छ । यसअघि २९ र ३० गते बस्ने तय भएको बैठक एक दिन अघि नै सारिएको हो । छलफल हुने विभिन्न एजेण्डाहरु तय गरी बैठकको सूचना सबै...