राजनीति/ समाज

रवि लामिछानेको उम्मेदवारी कायमै

चितवन । चितवन क्षेत्र नं २ मा हुने उप–निर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालय भरतपुर चितवनका अनुसार, लामिछानेको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनी विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चैत्र...

नेकपा माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक आजै अपराह्न ४ बजे बस्ने भएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तय भएको छ । बैठकमा पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल हुने माओवादी नेताहरूले बताएका छन् ।

शेखर–गगन समूहद्वारा आफू पक्षीय सांसदको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला, गगन थापा समूहले आफू पक्षीय सांसदको बैठक आह्वान गरेको छ । पार्टीभित्र मन्त्रालय भागबण्डामा विमति जनाएर मन्त्रीको नाम नपठाएको उक्त समूहले आज सांसदहरुसँग छलफल गर्न लागेको बैठक आह्वान गरेको हो । दिउँसो सांसदहरुसँग छलफलको लागि बैठक आह्वान गरिएको भएपनि समय र स्थान तय...

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइ आज हुँदैछ । मंगलबारका लागि सुनुवाइको पेसी तोकिए भए पनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि आज बिहान १० बजेका लागि न्यायाधीश सिन्हारहितको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ...

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले

जनकपुर । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट नियुक्त चार मन्त्री तथा एक राज्यमन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । संघमा गठबन्धन भत्किएको झन्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट एमाले बाहिरिएको हो । मधेस प्रदेशमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, प्रदेश सभा...

प्रतिनिधि सभा : १० वटा संसदीय समिति गठन हुने

काठमाडौं । प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेसँगै संसदीय समितिहरु गठन प्रक्रिया अगाडि बढ्ने भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा नियमावली २०७९ लाई बहुमतले पारित गरेको हो । नियमावली पारित भएसँगै अब प्रतिनिधि सभाले १० वटा विषयगत समिति पाउने भएको छ । नियमावलीका...

माओवादी घटकले चैत्र २७ गते अन्तरक्रिया कार्यक्रम गर्ने

काठमाडौं । माओवादी विचार धारा बोकेका दलहरूले आगामी चैत्र २७ गते अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएका छन् । शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा काठमाडौंको प्रज्ञा भवनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले जानकारी दिए । उनका अनुसार, द्वन्द्वरत पक्ष र विपक्ष दुबैलाई राखेर...

उप–निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० गते हुने उप–निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय तोकेको छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, सोमबार मनोनयन दर्ताविरुद्ध उजुरी दिनका लागि आजलाई समय तोकिएको हो । चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी बैशाख १० गते हुने...

गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । आगामी बैशाख १० गते हुने उप–निर्वाचनमा नेकपा एकीकृत समाजवादीले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले उप–निर्वाचनमा गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा अघि सारिएका उम्मेदवारहरूलाई समर्थन गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठक बसेको थियो ।...

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । सरकार पुनर्गठनपछि पहिलो पटक आज मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक आज अपरान्ह ४ बजे बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चैत्र १७ गते कांग्रेसबाट ४, एकीकृत समाजवाबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १ १ जना मन्त्री थपेका थिए...