राजनीति/ समाज
जसपाका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान जाँदै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका जाने भएका छन् । उनी शुक्रबार बिहान त्यसतर्फ जान लागेका पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव शुक्रबार बिहान २ः१५ बजे कतार...
माओवादीले शिक्षा विधेयक संशोधन गर्न सबै पक्षसँग परामर्श गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक सबै पक्षसँग परामर्श गरी परिमार्जन गर्ने भएको छ । बिहीबार काठमाठौं उपत्यकामा बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकले उक्त निर्णय गरेको हो । यस्तै, पछिल्लो समय देशका विभिन्न ठाउँमा चिकित्सकमाथि भएको हातपात, धार्मिक तथा सांस्कृतिक दंगाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको...
एमालेको बागमती अधिवेशनः मकवानपुरका दुई जना निर्विरोध
काठमाडौं । नेकपा एमालेको ललितपुरमा जारी बागमती प्रदेशको प्रथम अधिवेशनमा मजदुर क्लस्टरतर्फ तीन जना सदस्य निर्विरोध भएका छन् । जसमध्ये दुई जना मकवानपुरका हुन् । मजदुर क्लस्टर अन्तर्गत आवश्यक तीन सङ्ख्यामा तीन जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् । निर्विरोध निर्वाचित हुनेहरूमा जिफन्ट राष्ट्रिय कमिटी सचिव तारानिधी...
हेटौंडा जेसीजको कार्यक्रममा सहभागी हुन गृहमन्त्री श्रेष्ठ हेटौंडा आउने
मकवानपुर । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ हेटौंडा आउने भएका छन् । हेटौंडा जेसीजको आयोजनामा असोज १५ गते हुने ‘पब्लिक स्पिकिङ प्रतियोजिता’ कार्यक्रमलाई सम्बोधन गर्न श्रेष्ठ हेटौंडा आउन लागेका हुन् । सो अवसरमा गृहमन्त्री श्रेष्ठले प्रतियोगिताको फाइनल प्रतिस्पर्धाको अवलोकन गर्नुका साथै समापन कार्यक्रमलाई सम्बोधन गर्ने हेटौंडा जेसीजका अध्यक्ष...
एमाले बागमती अधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तरगत नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ । अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पछि आज निर्वाचन हुन लागेको हो । निर्वाचन च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ...
प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै
ल्हासा । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू...
एमालेद्वारा डाक्टर कुट्नेलाई तत्काल कारबाही गर्न माग
काठमाडौं । नेकपा एमालेले डाक्टरहरुमाथि निरन्तर भएको दुर्व्यवहार, आक्रमण र तोडफोडप्रति निन्दा गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न जोखिम मोलेर बिरामीको सेवामा जुटिरहेका...
कांग्रेसले इकोनोमी कन्क्लेभ कात्तिकमा गर्ने
काठमाडौं । नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ आगामी कात्तिक २४ गते गर्ने भएको छ । कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर दुई दिन कन्क्लेभ गर्न लागिएको हो । महामन्त्री गगन थापाका अनुसार, दुई दिने कन्क्लेभको एक दिनको मात्रै टुंगो लागेको छ । अर्को एक दिन कात्तिक २३...
एमाले बागमती प्रदेश अधिवेशन : आजदेखि निर्वाचन प्रकृया सुरु
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको आजबाट निर्वाचन प्रकृया सुरु भएको छ । एमाले बागमती प्रदेशले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी दर्ता आज र निर्वाचन बिहीबार गर्ने जनाएको हो । एमाले नेता शेर बहादुर तामाङका अनुसार, आज मतदाता नामावली प्रकाशन, ९ बजे अन्तिम नामावली प्रकाशन, ९ः११ मा उम्मेदवारी...
प्रधानमन्त्री प्रचण्ड आज ल्हासा जाँदै
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा जाँदै छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनी स्थानीय समयअनुसार आज दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल...









