राजनीति/ समाज

प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ । अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी–पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी सर्वदलीय बैठक डाकेका थिए । नेपाल सरकारले पहल...

कार्यवाहक प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो १ः०० बजे बस्ने गरी कार्यवाहक प्रधानमन्त्री सिंले सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जनाएको छ । उनका सचिवालयका अनुसार, अविरल वर्षापछिको बाढी–पहिरो एवम्...

मन्त्री महर्जनलाई पितृ शोक

हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई पितृ शोक परेको छ । उनका पिता हरिकृष्ण महर्जनको ८४ वर्षको उमेरमा हिजो राति निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा समस्या देखा परेपछि महर्जनलाई विहीबारदेखि उपचारको लागि धापाखेलस्थित सुमेरु अस्पतालमा राखिएको थियो । उपचारकै क्रममा उनको गएराति मृत्यु भएको...

नेपाल शान्ति र सुरक्षामा योगदान गर्न तयारः प्रधानमन्त्री

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्ति र सुरक्षामा योगदान गर्न तयार रहेको बताएका छ्न प्रधानमन्त्री ओलीले राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपालले योगदान गर्न तयार बताएका हुन् । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई न्यूयोर्कमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।...

सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनाको नाम सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायधीशमा दुई जनाको नाम सिफारिस भएको छ । शुक्रबार बसेको न्याय परिषदको बैठकले दुई जनाको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । बैठकले उक्त पदका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सिफारिस गरेको हो ।...

बागमती प्रदेशः छुटेका योजनालाई सुझाउन कार्यदल गठन

मकवानपुर । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१–०८२ को बजेटमा छुटेका योजनालाई सुझाउन कार्यदल गठन गरिएको छ । चालु आवको बजेट प्रदेश सभाबाट पारित भएर कार्यान्वयनमा आएको दुई महिनाभन्दा लामो समयपछि प्रदेशका प्रदेश सभा सदस्यको छुटेका योजनाका बारेमा सुझाव दिन कार्यदल गठन गरिएको हो । प्रदेशका विभिन्न विषयगत...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही असोज १३ गते आइतबार बस्ने गरी आह्वान गरिएको छ । समसामयिक राजनीतिक सन्दर्भसँगै स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता र उम्मेदवारका सन्दर्भमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक आह्वान गरेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानाकरी दिए । उनका अनुसार, बैठकमा आगामी...

स्थानीय तह उपनिर्वाचनको लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मंसिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार एक सूचना जारी गर्दै आगामी मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने जानकारी गराएको हो । आयोगका सह–सचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले मंसिर २...

क्यान्सर रोगको उपचार र नियन्त्रणमा अनुसन्धान गर्न आवश्यकः राष्ट्रपति

चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानमा आवश्यक रहेको औल्याएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सव तथा २० औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा बिहीबार भरतपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेले यस्तो औल्याएका हुन् । साथै...

एक महिनामै ५७ हजारभन्दा बढी नेपाली विदेशीय

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा ५७ हजारभन्दा बढी नेपाली रोजगारका लागि विदेशीयका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ को भदौ महिनामा ५७ हजार ४९३ जना नेपाली विदेशिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त विभागका अनुसार, भदौ महिनामा पहिलो पटक श्रम स्वीकृति लिएर ३९ हजार ५५७ नेपाली...