राजनीति/ समाज

परिवार दल र एमालेबिच हेटौँडामा संयुक्त बैठक

हेटौँडा, २७ कात्तिक । नेकपा एमालेसँग चुनावी तालमेल सहित ३ बुँदे सहमतिका साथ निर्वाचनमा सामेल भएको नेपाल परिवार दल र एमाले नेता कार्यकर्ताबिच मकवानपुरमा संयुक्त बैठक भएको छ । नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरकी अध्यक्ष एवं जिल्ला निर्वाचन परिचालन समिति संयोजक मुनु सिग्देलको अध्यक्षतामा...

पुकार ओभरसिजका मालिकमाथि विप्लव कार्यकर्ताले लगाए कालोमोसो

पोखरा, २७ कात्तिक । विप्लवको नेतृत्वमा रहेको नेकपा पार्टीले पोखरामा एक म्यानपावर कम्पनीलाई विदेश जाने युवाहरु ठगेको आरोपमा कारवाही गरेको छ । पोखरामा रहेको पुकार ओभरसिजकै कार्यालयमा पुगेर विप्लवका कार्यकर्ताहरुले मेनपावरका मालिक खेम बराललाई कालोमोसो दलेको समाचार सार्वजनिक भएको छ । विदेश जानेहरुसँग लिएको पासपोर्ट महिनौसम्म नदिने, लाग्ने शुल्क...

बर्षमान पुनलाई आक्रमण गर्ने विप्लवका कार्यकर्ता छोड्न राज्यमन्त्रीले विज्ञप्ती निकालेपछि प्रचण्डको आपत्ति

काठमाडौँ, २७ कात्तिक । माओवादी नेता तथा रोल्पाबाट माओवादीका तर्फका प्रतिनिधिसभा उम्मेदवार बर्षमान पुन अनन्तलाई प्रतिरोध गर्ने विप्लवका कार्यकर्ता छोड्न नेपाली काँग्रेसका तर्फबाट सिँचाइ राज्यमन्त्री रहेका अमरसिंह पुनले विज्ञप्ती निकालेपछि प्रचण्ड आक्रोशित देखिएका छन् । रोल्पामा शनिबार अनन्तलाई लक्षित गरी माइन बिछ्याइएको र ढुङ्गा मुढा गरी गोलीसमेत चलाएको आरोपमा...

बज्रबाराहीमा लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचारप्रसार समिति गठन

मकवानपुर, २७ कात्तिक । मकवानपुरको थाहा नगरपालिका ६ बज्रबाराहीमा आईतबार लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा कार्यालय उद्घाटन तथा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ । नेपाली काँग्रेसको वडा ईकाइ सभापति कालिचरण अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको संचारकर्मी मञ्जरी बलामीले जानकारी दिईन् । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र...

मार्खुमा काँग्रेसको प्रचारप्रसार कार्यालय उद्घाटन

मकवानपुर, २६ कात्तिक । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खुमा नेपाली काँग्रेसको निर्वाचन प्रचारप्रसार समितिको वडा कार्यालय उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रम कुल बहादुर केबीको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाको प्रमुख अतिथ्यतामा भएको संचारकर्मी मञ्जरी...

नागस्वतीमा बाम गठबन्धनको निर्वाचन प्रचार प्रसार कार्यालय खुल्यो

हेटौँडा, २६ कात्तिक । यही मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रचार प्रसारको लागि हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा आईतबार बाम गठबन्धनको प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ । हेटौंडा ७ का निर्वाचन परिचालन कमिटिका सयोजक राजन थापा क्षेत्रीको अध्यक्षता तथा प्रतिनिधिसभा क्षेत्र नम्बर...

प्रचण्डले गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्ने

चितवन, २६ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ता प्रचण्डले नेपाली काँग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सपना पूरा गर्ने जिम्मा आफ्नो भएको बताएका छन् । आज चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शान्ति सम्झौताको हस्ताक्षरकर्ता कोइराला र आफू भएकोले उनको निधनपछि बाँकी...

सुत्केरी भत्ता काण्डमा बिरोध खतिवडाले दिए यस्तो स्पष्टीकरण

मकवानपुर, २६ कात्तिक । सुत्केरी काण्डको विषयमा गलत हल्ला फैलाइएको भन्दै बाम गठबन्धनका तर्फबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार बिरोध खतिवडाले फेसबुक मार्फत नै त्यसको विरोध गरेका छन् । उनले आफु लेखासमितिको संयोजक हुँदा सुत्केरी भत्ता लिएको भन्ने बजारमा हल्ला फैलिएसँगै त्यसको स्पष्टीकरण दिएका हुन् । आफुविरुद्ध...

कम्यूनिष्टहरुले शहिदको नाम बेचेको डिनाको आरोप

थाहानगर, २५ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले मकवानपुरमा १५ बर्ष कम्यूनिष्टहरुले शहिदको नाम बेचेको आरोप लगाएका छन् । कम्यूनिष्टहरुले शहिदको नाम बेचेर विकासको ढोङ् रच्ने दिन गएको बताउदै लोकतन्त्र गुमे अधिनायकवादको सासन लागु हुने भन्दै वामगठबन्धनसंग लोकतान्त्रिक गठबन्धनले डराउनु नपर्र्ने समेत...

एकिकृत पर्यटन विकासका लागि बानियाँको यस्तो योजना

मकवानपुर, २५ कात्तिक । लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले मकवानपुर र चितवनको एकिकृत पर्यटन विकासका लागि लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडिखोलामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार बानियाँले चितवनको पूर्वी क्षेत्र...