राजनीति/ समाज
‘बामपन्थी मिल्नु जनताको माग’–दाहाल
हेटौँडा, २९ कात्तिक । बामगठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग भएको बताएका छन् । बुधबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ मा निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै दाहालले समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा भएको...
कमल थापाको दबाबमा आचारसंहिता विपरित विद्युतका कर्मचारी राईगाउँमा
मकवानपुर (राईगाउँ), २९ कात्तिक । सरकारका उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापाले निर्वाचन जित्न सरकारी संयन्त्रको प्रयोग गरिरहेको खुल्न आएको छ । मकवानपुरको राईगाउँमा विजुली पुर्याउनका लागि उनले विद्युत प्राधिकरणका कर्मचारीहरु प्रयोग गरिरहेका छन् । फापरबारीको लम्कनासम्म बिजुली पुगेको छ । त्यसभन्दा उता बिजुली नपुर्याई नहुने अवस्था पनि छ...
नयाँ शक्तिको वडा नम्बर ४ मा घरदैलो
हेटौँडा, २९ कात्तिक । नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरका तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार राजन मैनाली सहितको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ आसपासमा घरदैलो गरेको छ । हेटौँडाको गर्दोई,चिसापानी हुँदै कर्रा लगायतका क्षेत्रमा चुनावी प्रचारप्रसारसहित घरदैलो कार्यक्रमको आयोजना गरिएको मैनालीले जानकारी दिए । घरदैलो अभियानको...
मकवानपुरमा भोट र नोट दुबै मागिन रन्जु दर्शनाले
मकवानपुर, २८ कात्तिक । विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रन्जु दर्शनाले आज मकवानपुरवासीसँग भोट र नोट दुबै मागिन् । मकवानपुरको हेटौंडामा आज दर्शनाले ठुलो जमातमा आफुहरुलाई चुनावको लागि भोट र नोट दुबै चाहिएको बताईन् र कार्यक्रमकै बिचमा बाकस थापेर यथासक्दो सहयोग गर्नुस् भनिन् । उनको आग्रहलाई मान्दै कार्यक्रममा सहभागीहरुले...
बाम युवा तथा महिलाको निर्वाचन परिचालन कमिटिमा राजन र लक्ष्मी
हेटौँडा, २८ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरापलिका वडा नम्बर १६ मा बाम गठबन्धनको युवा तथा महिला निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । १६ नम्बर वडामा लक्ष्मी रसाइलीको संयोजकत्वमा ५१ सदस्यीय महिला निर्वाचन परिचालन कमिटि तथा राजन दाहालको संयोकत्वमा ५१ सदस्यीय युवा निर्वाचन परिचालन कमिटि गठन गरीएको हो ।...
बाम गठबन्धनको पक्षमा मतदान गर्न सिग्देलको आग्रह
हेटौँडा, २८ कात्तिक । नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले दिगो शान्ति, समृद्ध नेपाल र आर्थिक समृद्धीका लागि बामगठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरेकी छिन् । मंगलबार हेटौंडा १० मा भएको नेकपा एमाले तथा नेकपा माओवादी केन्द्र (बाम गठबन्धन) को संयुक्त कार्यकर्ता भेलालाई संबोधन गर्दै सिग्देलले समग्र देशको विकासका...
दुई वडामा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन
हेटौँडा, २८ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । गठबन्धनको चुनावी अभियान अन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्र नम्बर १ को निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र १...
थाहामा कृषिको आधुनिकीकरण र पर्यटनमा जोड
थाहा नगर, २८ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आर्थिक समृद्धि लागि मकवानपुरको थाहानगरलाई कृषिको आधुनिकीकरणको रुपमा बिकास गर्नुपर्ने बताएकी छिन् । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानअन्तर्गत मंगलबार थाहानगरपालिका–५ स्थित सानो फाखलमा प्रचार प्रसार समितिको वडा कार्यालय उद्घाटन...
मकवानपुरको सबै क्षेत्रमा जीत सुनिश्चित भएको खतिवडाको दाबी
थाहानगर, २८ कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर–२ का प्रतिनिधि सभा सदस्य उमेदवार विरोध खतिवडाले मकवानपुरको दुबै प्रतिनिधि सभा सदस्य क्षेत्र र ४ वटै प्रदेश सभा सदस्य क्षेत्रबाट बाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गरेका छन् । मंगलबार मकवानपुरको क्षेत्र नं. २ अन्तर्गत थाहा नगरपालिका वडा नं....
राजन मैनालीको अभियान–हामी सबै स्वरोजगार
मकवानपुर, २७ कात्तिक । नयाँ शक्ति पार्टी नेपाल मकवानपुरका प्रदेश सभा क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्य राजन मैनालीले संमृद्धि हाम्रै पालामा देख्नको लागि सबै स्वरोजगार बन्नुपर्ने बताएका छन् । सोमबार हेटौँडा उपमहानगरपालिकाको वडा नम्वर ४ र ५ को विभिन्न स्थानमा घरदैलो पश्चात भएको कोण सभामा बोल्दै उम्मेदवार...










