बैंक/ बीमा/शेयर

सानिमा बैंकद्वारा थप ३ वटा शाखा कार्यालय विस्तार

काठमाडौँ । सानिमा बैंक लिमिटेडले थप तीन वटा शाखा संचालनमा ल्याएको छ । बैंकले कावासोती, बर्दिबास र अत्तिरियामा बैंकका शाखा कार्यालय विस्तार गरेको हो । उक्त शाखा कार्यालय मध्ये कावाकोती शाखाको कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुन, बर्दिबास शाखाको बर्दिबास नगरपाकिका मेयर बिदुर कुमार कार्की र अत्तरिया शाखाको गोदावरी...

खल्ती फोनपेको नेटवर्कमा आवद्ध, खल्तीका ग्राहकले फोनपेको क्यूआरबाट भुक्तानी गर्न सक्ने

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोन पे र खल्तीबीच सहकार्य हुने भएको छ । फोनपे नेपालको अग्रणी भुक्तानी सञ्चालक हो भने खल्ती पछिल्लो समय डिजिटल कारोबारलाई तीव्रता दिइरहेको कम्पनीको रुपमा पचिचित रहेको छ । आज सोमबार फोनपेका नायव प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत...

आज १४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १४ अंकले घटेको छ । नेप्से विहान केही समय २९०५ को बिन्दुमा पुगेर कारोबार बन्द हुँदा १४.४८ अंकले घटेर २ हजार ८७१ . ०५ बिन्दु कायम भएको छ । सोमबार नेप्सेमा एक करोड एक...

माघ २१ मा जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्ने

काठमाडौं । माघ २१ गतेदेखि जाल्पा सामुदायिक लघुवित्तले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । माघ ९ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको थियो । माघ २१ गतेबाट बिक्री खुला हुने आईपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ । यससँगै बोर्डका तत्कालीन अध्यक्ष...

आज नेप्से ३८ अंकले घट्दा ४ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको चौथो दिन बुधबार नेपाली शेयर बजारमा गिरावट आएको छ । पछिल्लो केही दिनयता लगातार गिरावट आएको शेयर बजारमा आज नेप्से परिसूचक ३८ अंकले घटेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से परिसूचक आज ३८ दशमलव ४५ अंक अर्थात् १ दशमलव ३७ प्रतिशतले घटेर २७...

आज नेप्से परिसूचक सामान्य अंकले घट्यो

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । दिनभरको उतार चढावका बीचमा कारोबार बन्द हुँदा नेप्से ५ दशमलव ९२ अंकले घटेको हो । मंगलबार कारोबार अपरान्ह २ हजार ८५७ सम्म पुगेको नेप्से कारोबार बन्द हुँदा २ हजार ८१४ दशमलव ७४ मा झरेको थियो...

राष्ट्र बैकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौं । नेपालमा राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैठकले यसका लागि बोलकबोलको सूचना सार्वजनिक गरिसकेको छ । ‘विकास ऋणपत्र २०८० ङ’ नाम दिइएको उक्त ऋणपत्रको बिक्रीका लागि माघ ११ गते अर्थात भालि बोलकबोल हुनेछ । ऋणपत्रको परिपक्व अवधि २ वर्ष हुनेछ ।...

आज एकैदिन १०० अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेप्से आज उच्च अंकले घटेको छ । साताको आज दोस्रो दिन सोमबार नेप्से परिसूचक १०० दशमलव १० अंकले घट्दा समग्र मूल्य परिसूचक २ हजार ८२० दशमलव ४१ विन्दुमा झरेको छ । कारोबार बन्द हुनु केही अघि २८०४ अंकमा झरेको नेप्से बन्द हुनु केही मिनेट...

आज नेप्से परिसूचक १० अंकले घट्यो

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २ हजार ९२० दशमलव ५१ को विन्दुमा कायम भएको छ । आज ४६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।...

नेपालमा डिम्याट खाता खोल्नेको संख्या ४८ लाख नाघ्यो

काठमाडौं । नेपालमा डिम्याट खाता खोल्नेको कुल संखया ४८ लाख नाघेको छ । सीडीएसी क्लियरिङ हाउसका अनुसार, नेपालमा डिम्याट खाता खोल्नेको कुल संख्या ४८ लाख ५ हजार ८२० जना पुगेको हो । यस्तै, अहिलेसम्म ३९ लाख १७ हजार ४४० जनाले मेरो सेयर खाता खोलिसकेका छन् । वि.स. २०७६ साल...