बैंक/ बीमा/शेयर
आज नेप्से परिसूचक ११ अंकले घट्यो
काठमाडौं । आज साताको चौथौ दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ९६ अंकले घट्दा २ हजार ८०१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज सूचीकृत २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब...
इमर्जिङ नेपालको आइपीओ आजबाट खुल्ला
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुल्ला गरेको हो । कम्पनीले निष्काशन गर्ने साधारण...
भोलिदेखि इमर्जिङ नेपालको आइपीओ खुल्ने
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड पाँच कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएसँगै भटाभट स्वीकृति पाएका कम्पनीहरुले आइपीओ निष्काशन गर्न थालेका छन् । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेकोमा सो कम्पनीको आइपीओ निष्काशन अवधि आज बन्द हुँदैछ । त्यसलगत्तै इमर्जिङ नेपाल लिमिटेडले पनि सर्वसाधारणका...
जाल्पा लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । जाल्पा लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत माघ २१ गतेदेखि बिक्री खुल्ला गरेको उक्त आइपिओमा आज बैंकिङ समयपछि आईपिओ बन्द हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । उनका अनुसार, मेरो शेयरबाट भने अपरान्ह ५ बजेसम्म आवेदन दिन पाइनेछ । सो समय...
यूनियन लाइफको जीवन आवरण बीमा योजना सार्वजनिक
काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषता भएको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । यस योजनामा बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र काल गतीले मृत्यु...
आज नेप्से परिसूचक १४ अंकले घट्यो
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा पुनः गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव ५८ अंक अर्थात् शुन्य दशमलव ५० प्रतिशतले घटेर २८७६ दशमलव ७५ विन्दु कायम भएको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच...
सिद्धार्थ इन्स्योरेन्सले कति दिँदैछ बोनस र नगद ?
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको १८२औं बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब १२ करोड रुपैयाँबाट १५ प्रतिशत बोनस...
भोलिबाट जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्ने
काठमाडौँ । शुक्रबारदेखि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता...
नेप्से १९ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्सेमा सुधार आएको छ । सोमबारको तुलनामा मंगलबार नेप्सेमा केही सुधार आएको हो । आज नेप्से परिसूचक १९ दशमलव २६ अंकले वृद्धि भएर २ हजार ८९१ दशमलव ३० विन्दुमा पुगेको छ । यसअघि सोमबार १४ अंकले गिरावट आएको थियो । आज नेप्सेमा...
बीमा समितिद्वारा ११ वटा बीमा कम्पनीहरुलाई कारवाही गर्ने निर्णय
काठमाडौँ । बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ वटा कम्पनीहरुलाई कारवाही गर्ने निर्णय गरको छ । समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परिक्षण प्रतिवेदन नबुझाउने ११ वटै कम्पनीलाई रु १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो । बीमा समितिले यति धेरै कम्पनीहरुलाई कारवाही गरेको...






