बैंक/ बीमा/शेयर

धितोपत्र बोर्डद्वारा थप ५ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप कम्पनीलाई ५ सेयर ब्रोकर लाइसेन्स दिएको छ । साउन ३२ मा अर्थात बिहीबार बसेको बोर्ड संचालक समितिको बैठकले ३ वटालाई सीमित कार्य गर्न र २ वटालाई पूर्ण कारोबार गर्ने गरी ब्रोकरको अनुमति दिएको हो । लाइसेन्सको अनुमति पाउनेमा हिमालयन सेक्युरिटिज लिमिटेड सुन्धारा, सनी...

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३१ पैसा र बिक्री दर १७० रुपैयाँ ०८ पैसा...

नेप्सेमा झिनो अंकको सुधार, १ अर्ब ५४ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । नेप्सेमा सुधार आएसँगै १२ उपसूचकमा हरियाली छाएको छ । बिहीबार नेप्से परिसूचक ८ अंकले बढेर २०३३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको ४० लाख कित्ता शेयर किनबेच हुँदा १...

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब १५ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५ को विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७८ कम्पनीहरुको ५६ लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाखको कारोबार भएको छ ।...

नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७ को विन्दुमा कायम भएको छ । यस्तै, नेप्सेमा सूचीकृत २७९ कम्पनीहरुको ५४ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड १३ लाख ९०...

आइतबार नेप्सेमा दोहोरो अंकको सुधार

काठमाडौं । आज साता काराबारको पहिलो दिन अर्थात आइतबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । आइतबार नेप्से सूचकांक १४ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत कुल २७१ कम्पनीको ९७ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख...

चिरख्वा हाइड्रोपावरको आइपीओ आजबाट खुल्ला

काठमाडौं । चिरख्वा हाइड्रोपावरले आजबाट आइपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुल्ला गरेको हो । यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । यस...

सातामा २३ अंकले घटेर २०६६ को विन्दुमा झर्यो नेप्से

काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्से २३.७९ अंकले घटेर २ हजार ६६.०५ अंकको विन्दुमा झरेको छ । लगातार तीन दिन ६९ अंकले घटेको नेप्से परिसूचक अन्तिम दुई दिन ४६ अंकले बढेको छ । साताको पाँच दिन नै खुलेको बजारमा कूल १३ अर्ब ३० करोड ६३ लाख ४६...

धितोपत्र बोर्डद्वारा थप तीन कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन वटा कम्पनीलाई धितोपत्र दलाल अनुमतिपत्र (ब्रोकर लाइसेन्स) प्रदान गरेको छ । साउन २४ गते बसेको बोर्डको बैठकले प्रक्रिया पुर्याएर आवेदन दिएका जे.बि.एन.एल. सेक्युरिटिटिज लि., आर.वि.वि.सेक्युरिटीज कम्पनी लि. र सि.वि.आई.एल.सेक्युरिटीज लि.लाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो । काठमाडौंमा केन्द्रीय कार्यालय रहने दुई वटा...

विद्युत प्राधिकरणले सर्वसाधारणलाई आईपीओ बिक्री गर्दै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणलई साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । प्राधिकरणले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणलई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो । हाल प्राधिकरणको वास्तविक सम्पत्ति मूल्यांकन कार्य सम्पन्न भइसकेको छ । साथै, तेस्रो वित्तीय पुनसंरचना तयार भइसकेको छ । संस्थाले क्रेडिट रेटिङ...