विश्व विविध

कतारमै नेपाली रेष्टुरेन्ट खोल्ने यी युवा को हुन् ?

बारा, ९ माघ । बारा जिल्लाको जीतपुरसिमरा–१४ बस्ने ग्रामीण भेगका एक युवा बिष्णु भट्टले कतारको सहेलिया सहरको १६ नम्बरमा यहि २६ जनवरीमा २४ सैं घण्टा सेवा–सुविधा सहितको होटलको सुरुवात गर्दैछन् । न्यू हिमालयन रेष्टुरेन्टको नामले संचालन हुनलागेको उक्त होटलमा १५ जना भन्दाबढी नेपालीले रोजगारी पाउने संचालक बिष्णु भट्ट बताउँछन्...

प्रधानमन्त्री जो आमा बन्दै छिन्

कुनै पनि देशका प्रधानमन्त्रीको समाचारले सञ्चारमाध्यममा सनसनी मच्चाउनु नयाँ कुरा होइन । त्यसमाथि पनि विकसित राष्ट्रका विशिष्ट व्यक्तिको समाचारले मिडियामा प्रचारबाजी पाउनु सामान्य नै हो । तर, शुक्रबार सञ्चारमाध्यममा आएका समाचार सामान्य नै भए पनि यसको अर्थ भने अलि बेग्लै छ । समाचारसँगै जोडिएका दृष्टिगत विचार विषयगत हुन सक्छन्...

उत्तरकोरिया विरुद्ध मुद्दा हाल्ने जापानको तयारी

टोकियो, ५ माघ (रासस/सिन्ह्वा) : जापानको एक परिवारले आफ्ना आफन्तजनलाई उत्तर कोरियाले अपहरण गरेको दाबी गर्दै त्यसका विरुद्ध अदालत जाने बताएको छ । यस प्रकार अपहरण गर्नेको खोजी गर्न र उत्तर कोरियाली नेतालगायत अपहरणका समर्थक समूहलाई सजायको माग गर्दै उक्त जापानी परिवार अन्तरराष्ट्रिय फौजदारी अदालत जाने बताइएको हो ।...

सिरियामा भएको भिडन्तमा दर्जनौको मृत्यु

अल तमाना, सिरिया, ५ माघ (रासस/ एएफपी) : सरकारको नियन्त्रणबाट लगभग बाहिर रहेको सिरियाको हामा प्रान्त नजिक भएको आक्रमणमा परी दर्जनौं नागरिकको मृत्यु भएको समाचारमा जनाइएको छ । इद्लीब र हामा प्रान्तको सिमा क्षेत्रमा पर्ने एक स्थानमा सरकारी सुरक्षाकर्मी र जिहादी लडाकूबीच शुक्रबार बिहानैदेखि भिडन्त भएको समाचारमा जनाइएको छ...

ट्रम्पका चर्चित १० आत्मप्रशंसा

पछिल्लो साता ओवल अफिसमा सम्पन्न बैठकका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी देशका लागि अपमानजनक शब्द प्रयोग गरे । त्यसपछि उनले सफाइ दिँदै पत्रकारसित भने— म नश्लभेदी होइन । तपाईंले अहिलेसम्म जति मानिसको अन्तर्वार्ता गर्नुभयो, तीमध्ये सबैभन्दा कम नश्लभेदी मानिस मै हुँ । ट्रम्पले आफ्नो प्रशंसामा यस्तो केही बोलेको...

दक्षिण कोरियाले कोरियाली वार्ताबारे अमेरिकालाई जानकारी गराउने

सोल, २ माघ । हालै उत्तर कोरियासँग सम्पन्न भएको मन्त्रीस्तरीय वार्ता र आगामी दिनमा गर्ने उच्चस्तरीय वार्ताको तयारीका बारेमा दक्षिण कोरियाले अमेरिकालाई जानकारी गराउने भएको छ । सो प्रयोजनका लागि दक्षिण कोरियाका एकजना वरिष्ठ कूटनीतिज्ञ मङ्गलबार अमेरिकाको भ्रमणमा जान लाग्नुभएको दक्षिण कोरियाली विदेश मन्त्रालयबाट प्राप्त समाचारमा जनाइएको छ ।...

सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन : राष्ट्रसंघ

बेरुत, २ माघ ।  सिरियाली शरणार्थीले घर फर्किन चाहेको भए पनि उनीहरुलाई स्वदेशमा रहन सक्ने सुरक्षित वातावरण अझै बन्न नसकेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ । राष्ट्रसंघका एकजना अधिकारीले सोमबार भनेका छन् कि सिरियाली शरणार्थीहरु अधिकांश लिबिया र अरु कतिपय छिमेकी देशहरुमा बसिरहेका छन् र उनीहरु जतिसक्दो चाँडै घर...

‘अन्तर कोरियाली सम्बन्धमा सुधार हुन्छ भने उत्तरका नेतासँग वार्ता गर्न तयार छु’-दक्षिण कोरियाली राष्ट्रपति

सोल, २६ पुस । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यदि दुई कोरियाको सम्बन्धमा सुधार हुन्छ भने आफू उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो– हाल कोरियाली प्रायद्वीपमा देखिएको अशान्तिको अवस्थामा सुधार हुन्छ र सम्बन्धमा सुधार हुन्छ भने हामी भेटघाट र वार्ता गर्न तयार...

हन्डुरसमा ७.८ म्याग्निच्युडको भूकम्प

टेगुसिगाल्पा, २६ पुस । हन्डुरसको क्यारिवियन समुद्रको तटीय क्षेत्रमा मङ्गलबार राति ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ । यस भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने प्रारम्भिक रुपमा केही पनि प्राप्त भएको छैन । मानवीय तथा भौतिक क्षति भएको अनुमान गरिएको भए पनि विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन्...

उत्तर कोरियाली नेतासँग कुरा गर्न राष्ट्रपति ट्रम्पले देखाए ईच्छा

बेइजिङ, २३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफू उत्तर कोरियाली नेतासँग कुरा गर्न इच्छुक रहेको बताउनुभएको छ । डेभिड क्याम्प रिसोर्टमा सम्वाददाताहरुसँग उहाँले भन्नुभयो– म उत्तर कोरियाली नेतासँग वार्ता गर्न चाहन्छु, तर अहिले नै कुराकानी गरेको भने छैन । सम्वाददाताहरुले उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग फोनमै...