विश्व विविध
राम्रो काम गरेर फर्किएका ३ हजारलाई फेरि कोरिया लगिँदै
काठमाडौँ, १६ बैशाख । पहिले नै दक्षीण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ । कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताउनुभयो । “परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका...
बालिका बलात्कार मुद्दाका दोषी आशारामलाई आजीवन जेल सजाय
काठमाडौं । स्वघोषित देवता आशारामलाई आजीवन कारावासको सजाय दिइएको छ । अर्थात उनले बाँकी जीवन जेलमा बिताउनुपर्नेछ । उनलाई यो सजाय विशेष अदालतले दिएको हो । आज नै उनलाई सन् २०१३ को बालिका बलात्कारको मुद्दामा दोषी पाइएको थियो । यो घटनासँग जोडिएका अन्य दुई मानिसहरुलाई २० वर्षको जेल सजाय...
रासायनीक ग्यास आक्रमणमा ७० जनाको मृत्यु
सीरिया, २५ चैत । सीरियाको गुटास्थित डउमा क्षेत्रमा रासायनीक ग्यास आक्रमण हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गुटा क्षेत्रमा विद्रोहीविरुद्ध सरकारी सेनाले आक्रमण गर्दै आएको छ । सीरियाली सेनालाई रुसले सघाइरहेको छ । गुटाको डउमा क्षेत्रमा टक्सिक ग्यास आक्रमण भएको समाचारहरु आइरहे पनि...
५० हजार धरौटीमा सलमान खान रिहा हुँदै
काठमाडौं, २४ चैत्र । २० वर्ष अघि सुटिङको क्रममा दुई हरिण मारेको आरोपमा पाँच वर्ष काराबासको सजाय सुनाइएका भारतीय नायक सलमान खान ५० हजार धरौटीमा रिहा हुने भएका छन् । भारतीय अदालतले आज उनलाई प्रति हरिण २५ हजार धरौटीमा रिहा गर्न सक्ने मार्ग प्रशस्त गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका...
२३ देशका कुटनीतिज्ञ देश निकाला
काठमाडौं, १८ चैत । अमेरिका र युरोपका देशहरुले रुसका कूटनीतिज्ञलाई देश निकाला गरेसँगै उसले पनि एकै पटक २३ देशका कूटनीतिज्ञलाई देश निकाला गरेको छ । रुसको विदेश मन्त्रालयले अमेरिका र यूरोपका विभिन्न २३ देशका कूटनीतिज्ञलाई आफ्नो देश छोड्न भनेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘जस्तालाई त्यस्तै’ जवाफ दिनु...
मलाला कडा सैनिक सुरक्षाबीच गृह नगरमा
पाकिस्तान-महिला शिक्षाका लागि गरेको योगदानबापत नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी प्रसिद्ध अधिकारकर्मी मलाला युसुफजाई शनिबार पाँच बर्षपछि आफ्नो गृहनगर स्वेट उपत्यका पुग्नुभएको छ । महिला शिक्षाका लागि गरेको योगदानको कदर गर्दै उहाँलाई १७ बर्षको उमेरमै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उहाँे सवैभन्दा कम उमेरमा नोबेल...
प्रहरी र कैदीबिच झडपपछि आगलागी, ६८ जनाको मृत्यु
काराकस, १५ चैत । भेनेजुएलाको भ्यालेन्सिया सहरमा रहेको एक कारागार र त्यससँगैको प्रहरी चौकीमा थुनुवा र सुरक्षाकर्मीबीचको झडपपश्चात लागेको आगोका कारण ६८ जनाको ज्यान गएको छ । कारागार र त्यससँगैको प्रहरी चौकीमा अकस्मात दंगा फैलिएपछि त्यहाँ आगलागी सुरु भएको थियो । केही आगलागीमा परेर र केहीको आपसी हानाहानमा परी...
उत्तर कोरियाली नेता किम र शी जिनपिंगबीच बेइजिङमा भेटवार्ता
एजेन्सी – चीन भ्रमणमा रहेका उत्तर कोरियाका नेता किम जोंग उन र चिनीयाँ राष्ट्रपति र शी जिनपिंगबीच भेटवार्ता भएको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राजधानी बेइजिङमा चिनीयाँ राष्ट्रपति शी जिनपिंग र किम जोंग उनबीच भेटवार्ता भएको छ । गत महिना मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेता...
लाखाैँ अमेरिकी जनता किन उत्रिए सडकमा ?
काठमाडाैं / बन्दुक नियन्त्रणको माग गर्दै अमेरिकामा विशाल प्रदर्शन भएको छ । ‘मार्च फर आवर लाइभ्स’ नारासहित सबैभन्दा ठूलो प्रदर्शन राजधानी वाशिङ्टन डिसीमा भएको छ । राजधानी वाशिङ्टन डिसीमा पाँच लाख प्रदर्शनकारी सडकमा उत्रिएर बन्दुक नियन्त्रणको माग गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यस्ता प्रदर्शन आठ सयभन्दा बढी...
मोदी सरकारलाई ४३ पत्र लेखेँ, तर कुनै पत्रको पनि जवाफ आएन भन्दै अन्ना हजारेले सुरु गरे अनसन
काठमाडौँ । समाजसेवी अन्ना हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई वितेको चार बर्षमा ४३ पटक पत्राचार गरेपनि सो मध्ये एउटा पनि पत्रको जवाफ नपाएको बताएका छन् । यसो भन्दै उनले भारतको रामलिला मैदानमा अनसन पनि सुरु गरेका छन् । सात बर्ष पहिले भ्रष्टाचारलाई राक्नु पर्ने माग गर्दै उनी यहि...










