विश्व विविध
लिबियामा भीषण भिडन्त : ३२ जनाको मृत्यु
त्रिपोली । लिबियाको राजधानी त्रिपोली नजिक खलिफा हफ्तारप्रति वफादार सैनिकसँगको भिडन्तमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् । राष्ट्रसङ्घ समर्थित लिबियाली सरकारका स्वास्थ्य मन्त्री अहमिद ओमारका भिडन्तमा हफ्तार समर्थित १४ जना लडाकू समेत मारिएको जानकारी दिए । आइतबार पनि त्रिपोली नजिक हफ्तार समर्थित लडाकूहरु...
इन्डोनेसियामा बाढीमा परी ज्यान गुमाउनेकोे संख्या ७७ पुग्यो
जाकार्ता । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ । घटनामा परी घाइते हुनेको संख्या १ सय १६ जना रहेका छन् भने उद्धारको प्रयास जारी रहेको स्थानीय अधिकारीहरुले जनाएको छ । बाढीमा परी अझै पनि कैयौ...
इन्डोनेसियामा बाढीमा परी ६३ जनाको मृत्यु, कैयौँ बेपत्ता
जाकार्ता, ३ चैत्र । अत्यधिक बर्षाका कारण इन्डोनेसियाका पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । प्रकोपमा परी २१ जना गम्भीर घाइते भएका छन् भने अरु १८ जना सामान्य घाइते भएका प्रान्तीय प्रकोप व्यवस्थापनले जनाएको छ । बाढीबाट प्रभावित...
न्युजिल्याण्ड मस्जिद आक्रमणमा चालिस जनाको मृत्यु, बीस घाइते
न्युजिल्याण्ड १ चैत्र । न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी गराउनुभएको छ । उक्त आक्रमणमा परी २० जना घाइते भएका बताइएको छ । घाइते सबै जनालाई स्थानीय अस्पतालमा लगि उपचार शुरू गरिएको छ । घाइतेमध्ये...
मेक्सिकोमा सडक दुर्घटनाबाट २५ जनाको मृत्यु
एजेन्सी । मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । मध्य अमेरिकी आप्रबासीहरु बोकेको ट्रक बिहीबार दुर्घटनाग्रस्त भएको हो । सो घटनामा परी अरु ३२ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । छिमेकी मुुलुक ग्वाटेमालासँगको सीमा क्षेत्रमा पर्ने चियापास राज्यमा उक्त ट्रक दुर्घटनाग्रस्त...
हाई अलर्ट : पाकिस्तानी लडाकु विमान भारत पस्यो, कयौँ विमानस्थल बन्द
एजेन्सी । पुलवामामा भएको आतंकवादी हलमापछि भारतीय वायुसेनाले पाकिस्तानभित्र पसेर हवाई हमला गरेपछि दुई देशबीचको सीमामा तनाव बढेको छ । पछिल्लो समय ‘लाइन अफ कन्ट्रोल’ (एलओसी) मा सीजफायरको व्यापक उल्लंघन भइरहेको छ । दुवै पक्षबाट गोलीबारी भइरहेको समाचारहरु बाहिर आइरहेका छन् । यसैबीच, पाकिस्तानी लडाकु विमानले भारतीय वायुसीमाको उल्लंघन...
भारतीय लडाकु विमान कश्मिरमा दुर्घटना, पाइलटको मृत्यु
एजेन्सी – भारतीय वायुसेनाको लडाकु विमान मिग २१ दुर्घटनामा पाइलटको मृत्यु भएको छ । बुधबार जम्मू कश्मीरको बडगामबाट ७ किलोमिटर टाढाको एउटा गाउँमा विमान दुर्घटना भएको हो । श्रीनगर विमानस्थलबाट उडान भरेको मिग २१ उडेको केहि क्षणमै खेतमा खसेको हो । उडे लगत्तै विमाल तल खसेको र खस्दा खस्दै...
अष्ट्रियाली विदेशमन्त्री करिना नेपाल आउँदै
काठमाडौँ, ८ फागुन । अष्ट्रियाका विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा राजधानी आउने भएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उनी आउन बिहिबार आउने भएका हुन् । अष्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको हो । भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच...
अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन
काबुल, २९ माघ । अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राती निधन भएको छ । उनको ९३ वर्षको उमेरमा निधन भएको स्थानिय सञ्चार माध्यमले जनाएको छ । सन् १९९२ को अप्रिलमा नाजिबुल्लाहले राजिनामा दिएपछि मुजाद्धादीले अन्तरिम राष्ट्रपतिको रुपमा रहेका थिए । त्यसैगरी, उनी सन् २००३ मा ‘लोया जिर्गा’ को अध्यक्ष...
अमेरिकामा जाडोको तापक्रम माइनस ७० डिग्रीसम्म पुग्ने
काठमाडौं १७ माघ । अमेरिकामा दशकौंपछि सबैभन्दा बढी जाडो भएको छ । उत्तरी ध्रुवबाट सुरु भएको समुद्री आँधीले अमेरिकाको मध्यपश्चिम राज्यमा जताततै बरफ जमेको छ । यसलाई ‘पोलर भर्टेक्स’ भनिएको छ । यसको कारण अमेरिकाका ९ करोडभन्दा बढी जनता शून्यदेखि माइनस १७ डिग्री तापक्रमको जाडो सहन बाध्य छन् ।...








