विश्व विविध

श्रीलंका बम विस्फोट : मृतकको संख्या ३१० पुग्यो

श्रीलंका १० वैशाख । श्रीलंकाको राजधानी कोलम्बोमा आईतबार भएको श्रीलंका बद्ध विस्फोटमा मृत्यु हुनेको संख्या बढेर ३१० जना पुगेको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३८ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । प्रहरीले घटनामा...

भारतमा लोकसभाका उम्मेदवार प्रदीप पक्राउ

काठमाडौं १० वैशाख । भारतमा जारी लोकसभा निर्वाचनमा उडिसा राज्यका एक उम्मेदवारलाई प्रहरीले सोमबार पक्राउ गरेको छ। बिजु जनता दल (बिजेडी) का तर्फबाट पिपिली निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका प्रदीप महारथीलाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचनमा पैसा र बल प्रयोग गर्न खोजेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी...

श्रीलंकामा बम विस्फोट : मृत्यु हुनेको संख्या २९० पुग्यो, शंकास्पद २४ जना पक्राउ

काठमाडौं ९ वैशाख । श्रीलंकामा आईतबार भएका श्रृंखलावद्ध बम विष्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ । विष्फोटबाट करिब ५ सय जना घाइते भएका छन् । इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएका थिए । राजधानी कोलम्बोका चर्च र होटल गरी कम्तीमा ६...

श्रीलङ्कामा आतंकवादी हमला : प्रहरीलाई शृङ्खलाबद्ध हमलाबारे पूर्व जानकारी थियो

श्रीलंकाको चर्च र होटलहरुमा आइतबार भएका आठ शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १६० पुगेको छ । यसमा दर्जनौँ विदेशी नागरिक पनि परेका छन् । १० वर्षअघि गृहयुद्ध समाप्त भएपछिको सबैभन्दा ठूलो हिंसात्मक घटनाको भत्सर्ना गर्दै प्रधानमन्त्री रनिल विक्रमासिंघेले यसलाई कायरताको संज्ञा दिएका छन् । उनले स्थितिलाई नियन्त्रणमा लिने प्रयास...

श्रीलंकामा बम विष्फोट हुँदा मृत्यु हुनेको संख्या ५० पुग्यो

काठमाडौं ८ वैशाख । श्रीलंकामा आईतबार भएका श्रृंखलावद्ध बम विष्फोट हुँदा मृत्यु हुनेको संख्या ५० पुगेको छ । विष्फोटबाट २ सय बढी घाइते भएका छन् । इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएका थिए । राजधानी कोलम्बोका चर्च र होटल गरी कम्तीमा ६ स्थानमा...

श्रीलंकामा बम विष्फोट : कम्तीमा २० को मृत्यु

काठमाडौं ८ वैशाख । श्रीलंकामा भएका श्रृंखलावद्ध बम विष्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ । विष्फोटबाट २ सय जनाभन्दा बढी घाइते भएका छन् । इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएको थियो । कम्तीमा ६ स्थानमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । घटनाको...

अमेरिकामा आँधी, चार जनाको मृत्यु

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका मिसिसिपी र अलाबामा राज्यमा आएको आँधीका कारण चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रुखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । अरु दुई जनाको गाडी चलाइरहेका बेला मृत्यु भएको थियो । अलाबामा राज्यको...

पेरुका पूर्वराष्ट्रपति एलेनले गरे आत्महत्या

काठमाडौं ५ वैशाख । पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले गोली हानी आत्महत्या गरेका छन् । भ्रष्टाचार आरोपमा पक्राउ गर्न प्रहरीहरु निवासमा आएपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको बीबीसीले जनाएको छ । प्रहरी घरमा आएपछि उनी फोन गर्न भन्दै अर्को कोठामा गएका थिए । त्यसपछि उनले ढोका बन्द गरे ।...

टिकटक एप स्टोरबाट हटाउन भारत सरकारको आग्रह

भारत सरकारले गुगल र एप्पललाई उनीहरुको एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ । मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र एप्पललाई आग्रह गरेको हो । भारतको सुचना तथा प्रविधि मन्त्रालयले गरेको आग्रह मानेर गुगल...

चीनमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु

बेइजिङ २९ चैत्र । मध्य चीनमा भएको मालबाहक रेल दुर्घटना भएको छ । रेल दुर्घटनामा ६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । हेनान प्रान्तको गोन्यीमा भएको रेल दुर्घटनामा खोज तथा उद्धारको कार्य जारी रहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । खोजका क्रममा चार जना रेलसेवाका कर्मचारी र...