अर्थ/वाणिज्य
डेडिकेटेड तथा ट्रंकलाइन विवाद चाँडै समाधान हुन्छः ऊर्जामन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता सम्बन्धी विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्। विद्युत नियमन आयोगको वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले मागेको बिल समयमा उपलब्ध गराउन नसक्दा कानुनी अड्चन सिर्जना भएको बताए। तर अब...
धितोपत्र बोर्डबाट अख्तियारले ८९ कम्पनीको फाइल लियो नियन्त्रणमा
काठमाडौं । जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि धितोपत्र बोर्डले कमिसन मागेको समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डबाट ८९ कम्पनीका फाइल नियन्त्रणमा लिएको छ । फाइल नियन्त्रणमा लिएसंगै यस विषयमा अनुसन्धान थालिएको छ । धितोपत्र बोर्ड स्रोतका अनुसार बुधबार दिउँसो धितोपत्र बोर्डमा पुगेर अख्तियारका अधिकारीले...
४० लाख हुण्डीको रकमसहित भारतीय र नेपाली नागरिक पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले ४० लाख हुन्डीको रकमसहित एक जना भारतिय र एक जना नेपालीसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुईँ तलामा खानतलासी गर्दा ४० लाख ३२ हजार...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज वैशाख २४ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरीददर १३४ रुपैयाँ ८० पैसा र बिक्रीदर १३५ रुपैयाँ ४० पैसा कायम भएको छ। युरोपियन युरो एकको खरीददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरीददर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा, युके...
नेपालमा एमसीसी परियोजना नरोकिने
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालनमा रहेका कार्यक्रमहरू यथावत् रुपमा अगाडि बढ्ने भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सेनेगल, मंगोलिया, आइभोरी कोस्टसहित नेपालमा एमसीसी परियोजना रोकिने छैन। अमेरिकी प्रशासनको खर्च कटौती योजनाअनुसार एमसीसी अन्तर्गतका केही देशमा कार्यक्रम स्थगित गरिने तयारी थियो। अमेरिकी...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ११ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १३६.३८ रुपैयाँ र बिक्रीदर १३६.९८ रुपैयाँ कायम भएको छ जुन अघिल्लो दिनको तुलनामा बढेको हो। आज युरोपियन युरो एकको खरिददर १५५.४० रुपैयाँ र बिक्रीदर १५६.०८ रुपैयाँ, बेलायती...
नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२४ र २५ मा नेपालको आर्थिक वृद्धिदर ४।५ प्रतिशत रहने अनुमान गरेको छ। गत आर्थिक वर्ष २०२३ र २४ मा ३.९ प्रतिशत मात्र वृद्धि भएकोमा यसपालि सुधार आउने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। बिहीबार सार्वजनिक ‘नेपाल विकास प्रतिवेदनः आर्थिक वृद्धि उकास्नका लागि उद्यमशिलताको...
वैदेशिक रोजगारीमा जाने १५ प्रतिशतले बढे
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो सात महिनाको अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो छ । अघिल्लो चालु आर्थिक वर्षको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले बढेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार, आर्थिक वर्ष २०८०–०८१ को तुलनामा चालु आव २०८१–०८२ यस...
मकवानपुरमा ८१.४४ प्रतिशत राजस्व संकलन
मकवानपुर । मकवानपुरमा पछिल्लो ७ महिनाको अवधिमा ३ अर्ब ७० करोड ९१ लाख अर्थात ८१ दशमलव ४४ प्रतिशत राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय हेटौंडा मकवानपुरले चालु आथिएक वर्षको २०८१–०८२ को गत साउनदेखि माघ महिनाको मसान्तसम्मको अवधिमा सो रकमको राजस्व संकलन गरेको हो । चालु आर्थिक वर्षको...








