अर्थ/वाणिज्य

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं । गएारतिदेखि पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो । निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेको छ । नयाँ मूल्यअनुसार पहिलो वर्गका क्षेत्रहरूमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रहरूमा १५९...

एकैदिन तोलामा १५ हजार नौ सयले घट्यो सुनको भाउ

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ । यसदिन सुन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, नेपालमा एकैदिन तोलामा यति धेरै रुपैयाँले सुनको भाउ घटेको सम्भवतः पहिलो पटक नै होला । भाउ घटेसँगै आज सुन...

नेपाल एयरलाइन्सले हवाई भाडा घटायो

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय सेक्टरको भाडादर घटाएको छ । निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म भाडा घटाएको हो । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो । जारी विज्ञप्ति अनुसार, भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड...

चाडपर्व लक्षित अनुगमनबाट ६८ लाखभन्दा बढी जरिवाना असुल

काठमाडौं । चाडपर्व लक्षित बजार अनुगमनबाट सरकारले ६८ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो २ महिनामा (असोज र कात्तिक) महिनामा गरेको चाडपर्व लक्षित बजार अनुगमनबाट ६८ लाख २० हजार रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ । विभागका अनुसार, असोज महिनामा...

नेपालमा भित्रियो ४ खर्ब रेमिट्यान्स

काठमाडौं । नेपालमा पछिल्लो तीन महिनाको अवधिमा ४ खर्ब रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज महिनासम्ममा रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । अमेरिकी...

यातायात कार्यालय हेटौंडाद्वारा २२ करोड ८१ लाख राजस्व संकलन

मकवानपुर । यातायात व्यवस्था कार्यालय हेटौंडाले पछिल्लो तीन महिनाको अवधिमा २२ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यातायात कार्यालयले चालु आर्थिक २०८१–८२ को साउनदेखि असोज महिनासम्ममा रु २२ करोड ८१ लाख ४७ हजार आठ सय दुई रुपैयाँ राजस्व संकलन गरेको सो कार्यालयका प्रमुख प्रवीण श्रेष्ठले जानकारी...

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेसँगै मूल्यमा नयाँ रेकर्ड बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख...

प्रधानमन्त्री उद्धार कोषमा एक अर्ब ४७ लाखभन्दा बढी रकम जम्मा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख रुपैयाँ भन्दा बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा असोज ३० गते बुधबारसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ रकम जम्मा भएको जनाएको...

झण्डै दुई हजारले साटे सुकिला नोट

काठमाडौं । पछिल्लो ६ दिनको अवधिमा झण्डै दुई हजार जनाले ‘सुकिला नोट’ साटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंका अनुसार, असोज १३ गतेदेखि आइतबारसम्म सो संख्यामा सर्वसाधारणले सुकिला नोट सहटी गरेका हुन् । तीमध्ये गत साता कार्यालय खुलेको पाँच दिनमा एक हजार ४९९ जनाले ‘सुकिला नोट’ सहटी गरेको...

शुक्रबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ बढेसँगै आज सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।...