अर्थ/वाणिज्य
विभागद्वारा डेढसय व्यापारिक प्रतिष्ठानबाट ९३ लाख जरिवाना
काठमाडौं । बाणिज्य विभागले चालु आर्थिक वर्षको दुई महिनाको अवधीमा १ सय ५४ व्यापारिक प्रतिष्ठानबाट ९२ हजार ८० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुगमन निर्देशक अमित झाका अनुसार गत् साउन १ गतेदेखि असोज ११ गतेसम्ममा ८ सय २२ पटक अनुगमन गरिएको थियो । यसमध्ये १५४ व्यापारिक प्रतिष्ठानमा...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १३ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६० पैसा र बिक्रीदर १०२ रुपैयाँ ०३ पैसा पैसा तोकिएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४७...
सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुबैको मूल्य नयाँ रेकर्डमा पुगेको छ। आज छापावाला सुन तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँ पुगेको छ। यसअघि सुनको मूल्य २ लाख २३ हजार रुपैयाँमा पुगेको थियो। गत शुक्रबार भने सुन प्रतितोला २...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.६६ रुपैयाँ र बिक्रीदर १४२.२६ रुपैयाँ निर्धारण भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीदमूल्य ९२.४३ रुपैयाँ र बिक्रीमूल्य ९२.८२ रुपैयाँ हुँदा एक सिंगापुर डलरको खरीदमूल्य १०९.४८ रुपैयाँ र बिक्रीमूल्य १०९.९५ रुपैयाँ कायम भएको छ। त्यसैगरी १०० दक्षिण कोरियन...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९६...
अतिरिक्त सुविधा फिर्ता गर्न गृह-रक्षा मन्त्रालयलाई पत्राचार
काठमाडौँ । नेपाल सरकारको असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई केवल प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्डअनुसारका सेवा सुविधा मात्र प्रदान गर्ने व्यवस्था लागू गरिने भएको छ। अर्थ मन्त्रालयले असोज १० गते गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार गर्दै कानुनमा उल्लेख...
आफ्नै नेताको सम्पत्ति छानबिन गर्न माओवादीले आयोग गठन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । काठमाडौंको प्रज्ञा भवनमा जारी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्पत्ति छानबिन आयोग गठन गर्ने तयारी गरिएको जानकारी दिएका हुन् । उनले भने, ‘सम्पत्ति छानबिन आयोग गठन...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २२ हजार ५०० रुपैयाँमा पुगेको छ । आज चाँदीको मूल्य भने तोलामा एकैपटक ५५ रुपैयाँले बढेर २ हजार ७ सय...
नयाँ रेकर्डबाट सुनको मूल्यमा गिरावट
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ ११ पैसाले घटेर खरीददर १४१.६१ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीदमूल्य ९३.५१ रुपैयाँ र बिक्रीमूल्य ९३.९१ रुपैयाँ कायम भएको छ भने १० जापानिज येनको खरीदमूल्य ९.५४ रुपैयाँ र बिक्रीमूल्य ९.५८...






