अर्थ/वाणिज्य

हेटौँडामा नारी चेतनाको टिका कार्यक्रम

मकवानपुर, ७ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–६, चुच्चेखोलामा रहेको नारीचेतना बचत तथा ऋण सहकारी संस्थाकी संस्थापक अध्यक्ष हिरादेवी दहालले बुधवार सहकारीमा आवद्ध शेयर सदस्य एवम् अन्य शुभचिन्तकहरुलाई टिका तथा आर्शिवाद दिएकी छिन् । विजयादशमीको अवसरमा संस्थामा एक कार्यक्रमको आयोजना गरी दहालले टिका तथा आर्शिवाद दिएकी हुन् ।...

मनहरीमा ३ वडाका ज्येष्ठ नागरिकले पाएनन् भत्ता

मकवानपुर, ४ कात्तिक । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको ३ वटा वडामा यो चालुआर्थिक वर्षको पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ तथा अन्य नागरिकहरुले दशैँमा पनि भत्ता नपाएको गुनासो व्यक्त गरेका छन् । भत्ता वितरण गर्ने जिम्मा लिएको मनहरी ७ मा रहेको मुक्तिनाथ विकास बैंकले लापारवाहीे गर्दा वडा...

वडाध्यक्षज्यु, यो खाल्डैखाल्डो र हिलाम्य बाटो हिँड्नु भएको छ ?

मकवनपुर २७ असोज । नेपाल विद्युत प्राधिकरण केन्द्रीय वर्कशपदेखि लट्टिनाथ प्लटिङतर्फ जाने बाटो, बाटो जस्तो छैन् । बर्खामा जस्तै बाटोमा  खाडल बनेको छ र त्यसमा पानी जमेको छ । तर, भत्किएको यो सडक निर्माण गर्नका लागि वडा नं. ५ को वडा कार्यालयले वास्ता गरिरहेको छैन । सर्वसाधारणले बाटो मर्मतका लागि...

भीमफेदी कारागारका कैदीबन्दीलाई तरुण दलको खसी उपहार

मकवानपुर । नेपाल तरुण दल जिल्ला समिति र नगर समितिले भीमफेदी कारागारका कैदी बन्दीलाई दशैको शुभकामना सहित खसी हस्तारण गरेको छ । आज भएको एक कार्यक्रममा जिल्ला सभापति इश्वर पाठक र नगर सभापति सुनिल गिरीले खुसीका साथ दशैं मनाउन खसी प्रदान गरेका हुन् । खुसीका साथ दशैँ मनाउन शुभकामना...

टिभिएसको आधिकारिक शो रुम संचालनमा

मकवानपुर । हेटौंडामा आजबाट टिभिएस शोरुम संचालनमा आएको छ । तारा मोटर्सले टिभिएस बाइकको शो रुम आजबाट औपचारिक रुपमा संचालनमा ल्याएको हो । आज मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधब न्यौपानेले शो रुमको उद्घाटन गरेका हुन् । अनुभवी व्यवसायी बिजय श्रेष्ठले संचालनमा ल्याएका शो रुमबाट टिभिएस कम्पनीका बाइकहरुको...

प्रदेश ३ को राजधानी कहाँ रहला : आज प्रस्ताव पेश हुँदै

हेटौँडा २२ असोज । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा सोमबार प्रदेशको राजधानी बारेको प्रस्ताव पेश हुने भएको छ । प्रदेशसभा बैठकको विशेष समयमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिंदै आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले यसबारे जानकारी दिएका हुन् । कार्यव्यवस्था परामर्श समितिमा भएको छलफल अनुसार राजधानीको विषय...

रेमिट्यान्सको मात्र भर पर्दा अर्थतन्त्र डामाडोल हुनसक्छ : अर्थ समिति सभापति दाहाल

मकवानपुर । अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले युवाहरुले खाडीमा बगाएको पसिनाको रेमिट्यान्सले देश चलिरहेकोमा चिन्ता व्यक्त गरेका छन् । आज हेटौंडामा अग्रणी बचत तथा ऋण सहकारी सस्थाले उद्यममा संलग्न समूहलाई युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ५ लाख रुपैयाँ उपलब्ध गराउने कार्यक्रममा सभापति दाहालले यस्तो चिन्ता व्यक्त गरेका हुन् । युवाहरु...

अग्रणी सहकारीद्वारा फापरबारीको सिर्जनशील समूहलाई उद्यम गर्न ५ लाख

मकवानपुर । अग्रणी बचत तथा ऋण सहकारी सस्था हेटौंडाले फापरबारीको सिर्जनशील युवा समूहलाई उद्यम गर्नका लागि ५ लाख रुपैयाँ निव्र्याजी ऋण उपलब्ध गराएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत समूहलाई रकम उपलब्ध गराइएको हो । आज सो रकम हस्तान्तरण गर्ने औपचारिक कार्यक्रममा संघीय सँसदका अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल...

ओम बाबाले बर्षौदेखि स्थानीयले प्रयोग गरिरहेको कुलो मासेर सार्वजनिक जग्गा पनि हडपे

मकवानपुर । आफूलाई ओम बाबा भनी प्रचार गराउने ओम प्रकाश श्रेष्ठले हेटौंडा १४ मयुरधापमा रहेको २०१५ साल आसपासदेखि प्रयोगमा रहेको कुलो हडपेर कम्पाउण्डवाल लगाएको रहस्य बाहिर आएको छ । सर्वसाधारणले खेतमा सिंचाई गर्नका निम्ति सोही कुलोबाट आउने पानी प्रयोग गर्दै आइरहेका थिए । जतिबेला सत्य ओम बाबा आरोग्य आश्रम...

महेन्द्र माबि भीमफेदीलाई सबै प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री पौडेल

मकवानपुर । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक महेन्द्र माद्यमिक विद्यालयको विकासमा प्रदेश सरकारले सबै प्रकारले सहयोग पुर्याउने बताएका छन् । आज मकवानपुरको भीमफेदीमा रहेको सो बिद्यालयको हीरक महोत्सव तथा प्राविधिक विद्यालय संचालनका लागि आयोजना गरिएको सप्ताह महायज्ञको उद्घाटनपछि बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । कार्यक्रममा साँसद...