अर्थ/वाणिज्य

सुनको भाउ ३०० र चाँदी ५ रुपैयाँले वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले वृद्धि भई ३ हजार २८० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन...

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घट्दै २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७५ रुपैयाँले घटेर तीन हजार २७५ रुपैयाँमा...

गाडी जलेर नष्ट भएपछि नयाँ खरिद गर्न प्रहरीको टेण्डर

काठमाडौँ । नेपाल प्रहरीले ८५ वटा गाडी किन्नका लागि टेण्डर आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले बिहीबार सूचना जारी गर्दै पेट्रोलबाट चल्ने ७५ वटा र १० वटा विद्युतीय पिकअप गाडी खरिदका लागि टेण्डर आह्वान गरेको हो । नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग, वित्त प्रशासन तथा खरीद...

सुनको मूल्य ऐतिहासिक उचाइमा, एकैदिन ७ हजार १०० रुपैयाँले वृद्धि

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज ऐतिहासिक उचाइमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन ७ हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ, जुन नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ४१ पैसाले घटेर एक डलरको खरीदर १४०.२२ रुपैयाँ र बिक्रीदर १४०.८२ रुपैयाँ कायम भएको छ। आज एक स्विस फ्र्यांकको खरीददर १७५.७५ रुपैयाँ र बिक्रीदर १७६.५० रुपैयाँ, एक अष्ट्रेलियन डलरको खरीददर ९१.२३ रुपैयाँ र बिक्रीदर ९१.६२ रुपैयाँ र एक सिंगापुरे...

सुनको मूल्य ऐतिहासिक उचाइमा, तोलाको २ लाख ५० हजार ९ सय

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । सुन तोलामा २ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्यमा...

बबई सिँचाइ आयोजनाले अमन कन्स्ट्रक्सनसँगको ठेक्का तोड्ने

काठमाडौं । वर्षौदेखि ठेक्का लिएर पनि काम नगरी आयोजना अलपत्र पार्ने ठेकेदारमाथि सरकारले कडाइ गर्न थालेको छ । सो क्रममा बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने निर्णय गर्दै आज सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले आर्थिक वर्ष २०७७/७८ मा...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ३० गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १४०.६३ रुपैयाँ र बिक्रीदर १४१.२३ रुपैयाँ छ भने एक अष्ट्रेलियन डलरको खरीददर ९१.६८ रुपैयाँ र बिक्रीदर ९२.०७ रुपैयाँ रहेको छ। त्यसैगरी १० जापानिज येनको खरीदमूल्य ९.२९ रुपैयाँ र...

सुनको मूल्य ऐतिहासिक उचाइमा, तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको हो। लगातार बढ्दै गएको सुनको मूल्यले बजारमा नयाँ कीर्तिमान कायम गरेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तन...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ २० पैसाले बढेर एक डलरको खरीददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँ कायम भएको छ। राष्ट्र बैंकका अनुसार आज १० जापानिज येनको खरीदमूल्य ९.३३ रुपैयाँ र बिक्रीमूल्य ९.३६ रुपैयाँ कायम भएको छ भने एक यूएई दिरामको खरीदमूल्य ३८.६० रुपैयाँ...