अर्थ/वाणिज्य
आज नेप्से ७२ अंकले घट्यो
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्सेमा उच्च गिरावट आएको छ । आज नेप्से ७२ दशमलव ३० अंकले घटेर २ हजार ५१३ दशमलव ८९ विन्दु कायम भएको छ । नेप्सेमा सूचिकृत २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ७ लाख...
आज २०० ले घट्यो सुनको भाउ
काठमाडौं । आज साताको अन्तिम दिन (शुक्रबार) नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहिबारको तुलनामा आज सुनको भाउ २०० रुपैयाँले घटेको हो । भाउ घटेसँगै आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल...
वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको चौमासिकमा रु चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार रहेको मुलुुकको वैदेशिक व्यापार चालु आवको सो अवधिमा रु सात खर्ब ३२ अर्ब ४१ करोड...
आज नेप्सेमा केही सुधार, बढेन कारोबार
काठमाडौं । लगातारको गिरावटसँगै आज चौथो दिन सेयर बजार परिसूचक नेप्सेमा ५ अंक माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ५.२८ अंकले बढ्दै २६ सय ३३ दशमलव ६५ बिन्दुमा पुगेको छ । गत तीन दिनयता, मौद्रिक नीतिको समीक्षा पश्चात नेप्सेमा एक सय अंक बढीले...
विमानस्थलबाट २१ किलो सुन बरामद
काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलबाट एकैदिन बाला आकारको २१ किलो सुन बरामद भएको छ । विमानस्थलमा भन्सारका कर्मचारीले विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको २१ किलो सुन बरामद गरेका हुन् । सोमबार खाडी मुलुकबाट फर्किनेहरूले बालाको स्वरूप बनाएर ल्याएका उक्त परिणामको सुन भन्सार कर्मचारीले बरामद गरेका हुन् । काँचो सुनलाई बाला...
एडिबीले सात अर्ब ऋण दिने
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि करिब रु सात अर्ब आठ करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आज आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरेका हुन् । नेपालको...
राजस्व छलीका आरोपमा मुद्दा दायर
काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै रु ३० करोड बिगो बराबरको राजस्व छली गरेको आरोपमा विभिन्न फर्मका सञ्चालक तथा यसका सहयोगीविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यसरी मुद्दा चलाइएकामा बाराको सिमराका उज्ज्वल ट्रेड कन्सर्नका सञ्चालक रामबाबुप्रसाद यादव, सोही ठाउँको दिव्या ट्रेड कन्सर्नका सञ्चालक सरोज मण्डल,...
तोलामा रु २०० ले बढ्यो सुन
काठमाडौँ । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी...
आज नेप्से झिनो अंकले घट्यो
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव २२ अंक अर्थात् शुन्य दशमलव १२ प्रतिशतले घटेर २ हजार ७३१ दशमलव ७८ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर...
मकवानपुर खेलकुदको उर्वरभुमी : नेता बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुर खेलकुदको उर्वर भूमि रहेको उदघोष गरेका छन् । लोकतान्त्रिक खेलकुद संघ मकवानपुर र देव नगर टोल विकास हेटौंडा–८ कमानेको संयुक्त आयोजनामा भएको स्वर्गीय चित्रकुमारी गुरुङको स्मृति जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको समापन कार्यक्रममा...








