अर्थ/वाणिज्य

आज नेप्से परिसूचक ५६ अंकले वृद्धि

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्सेमा हरियाली छाएको छ । लगातार ओरालो लागेको नेप्सेमा आज एकैदिन ५६ दशमलव ७३ अंकको बृद्धि भएको छ । नेप्से परिसूचक २ दशमलव ४१ प्रतिशतले बृद्धि भएर २ हजार ४१५ दशमलव ५५ विन्दु कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२६ कम्पनीको...

सोमबार पनि १७ अंकले घट्यो नेप्से

काठमाडौं । आज साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । केही दिनदेखि लगातार घट्दो क्रममा रहेको नेप्सेले आज पनि १७ अंकलेघटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७ दशमलव ९३ अंकले घटेर २३ सय ५८ दशमलव ८१ विन्दुमा झरेको छ । गत...

भुक्तानी प्रदायक संस्थालाई प्रचलित मापदण्डको पालना गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुलाई प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको छ । बैंकले एक निर्देशन जारी गर्दै भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुमा अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सम्बन्धि कार्य गर्ने अनुमतिपत्र प्राप्त...

सातामा १५ सयले बढ्यो सुनको भाउ

काठमाडौं । यस सातामा सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको भाउ प्रतितोला एक हजार ५०० रुयैयाँले बढेको जनाएको छ । गत साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको मूल्यमा उक्त वृद्धि आएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला...

आज एकैदिन एक हजार रुपैयाँले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं । शुक्रबार सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहिबारको तुलनामा शुक्रबार सुन प्रतितोला एक हजार रुपैयाँले बढेकोहो । भाउ बढेसँगै आज सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिनको तुलानामा एक हजार रुपैयाँले बढी हो...

क्लासिकटेकका ग्राहकलाई ६५० प्रतिशतसम्म निःशुल्क ब्यान्डविथ अपग्रेड

मकवानपुर । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकटेकले निःशुल्क रूपमा आफ्नो ग्राहकहरूलाई ६५० प्रतिशतसम्म ब्यान्डविथ अपग्रेड गरेको छ । क्लासिक टेकले आफ्नो ग्राहकहरूलाई निःशुल्क १५० एमिबिपिएस देखि ३०० एमबिपिएससम्म ब्यान्डविथ अपग्रेड गरेको हो । प्याकेज अपग्रेड पश्चात पुरानै शुल्कमा इन्टरनेट प्रयोगकर्ताहरूले हाइ स्पिड इन्टरनेटको अनुभब लिन...

आज पनि नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं । आज साताको दोस्रो दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ । केही दिनदेखि लगार घटेको नेप्से परिसूचक आज पनि ७९ अंक अर्थात ३ दशमलव ३६ प्रतिशतले घटेर २ हजार २८२ विन्दुमा झरेको छ । त्यस्तै, आज नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर...

आज ३७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेको हो । गत आइतबार ७२ अंकले घटेको परिसूचक सोमबार ३२ अंकले बढेको थियो । आज नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेर २ हजार ५ सय...

आज नेप्सेमा हरियाली, ३२ अंकले बढ्दा ४ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्सेमा हरियाली छाएको छ । केही दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचक आज भने हरियाली छाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २ हजार ५४६ दशमलव ०९ विन्दुमा पुगेको छ । नेप्सेमा सूचिकृत २२७...

एक सातामा विमास्थलबाट ७२ किलो सुन भित्रियो

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक साताको अवधिमा ७२ किलो काँचो सुन भित्रिएको छ । गत मंसिर १३ गतेदेखि १९ गतेसम्मको अवधिमा विभिन्न देशबाट ७२ किलो ७ सय ग्राम काचो सुन नेपाल भित्रिएको हो । उक्त सुन विदेशबाट नेपाल फर्कने एक हजार ५३० जना नेपालीले आ–आफ्नो साथमा ल्याएको विमानस्थल...