विश्व विविध

कतारबाट १४९ नेपाली स्वदेश फर्किए

कतारको दोहाबाट शुक्रवार १४९ नेपाली स्वदेश फर्केका छन् । दोहाबाट भएको तेह्रौ उडान मार्फत ७ जना महिलासहित १ सय ४२ पुरुष स्वदेश फर्केका हुन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार दीर्घ रोगी, स्वास्थ्यमा समस्या भएका, रोजगारी गुमाएका र महिलाहरुलाई प्राथमिकताको आधारमा स्वदेश लगिएको हो । कतारको दोहा...

अमेरिकामा एकैदिन थपिए ६२ हजार कोरोना संक्रमित, कुल संख्या ३१ लाख ५८ हजार नाघ्यो

संयुक्त राज्य अमेरिकामा २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । वल्डोमीटरका अनुसार त्यहाँ गत २४ घण्टामा अहिलेसम्मकै बढी ६१ हजार ८ सय संक्रमित थपिएका हुन् । योसँगै अमेरिकामा संक्रमितको संख्या ३१ लाख ५८ हजार नाघेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा त्यहाँ ८ सय ९० कोरोना संक्रमितले...

कतारबाट ४६३ नेपाली स्वदेश फर्के

कतारको दोहाबाट बुधवारको तीन उडान मार्फत ४ सय ६३ जना नेपालीहरू स्वदेश फर्केका छन् । नेपाल वायु सेवा निगम, हिमालय एयरलाइन्स र कतार एयरवेजको उडानबाट नेपालीहरु स्वदेश फर्केका हुन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको एघारौं उडान मार्फत ३ जना महिला र १ सय ४५...

विश्व स्वास्थ्य संगठनले भन्यो, ‘हावाबाट कोरोनाभाइरस सर्ने प्रमाण भटियो’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अन्त्यमा मंगलबार कोरोनाभाइरसको संक्रमण हावाबाट फैलने प्रमाणलाई स्विकारेको छ । यसअघि वैज्ञानिकको एक समूहले डब्ल्यूएचओलाई खुल्ला पत्र लेखेर आफ्नो मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो । डब्ल्यूएचओले कोभिड–१९ महामारीसँग सम्बन्धित टेक्निल लीड डाक्टर मारिया वा केरखोवले एक पत्रकार सम्मेलनमा भने, ‘हामी हावामार्फत् कोरोना भाइरस...

कोरोना संक्रमणबाट १४३ नेपालीको मृत्यु, एक सातामा मात्रै गयो १३ को ज्यान

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो एक सातामा विदेशमा १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) मा थप ६ जना, भारतमा ५ जना, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्न...

कोरोना संक्रमणमा नयाँ रेकर्ड, २४ घण्टामै थपिए २ लाख १२ हजार

विश्वमा कोरोनाका थप संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । २४ घण्टामा मात्रै विश्वभर २ लाख १२ हजार ३ सय २६ संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २४ घण्टामा थपिएको यो संख्या अहिलेसम्मकै बढी हो । सबैभन्दा बढी संक्रमित देखिएका राष्ट्रमा क्रमशः अमेरिका, ब्राजिल र भारत...

विश्वभर कोरोना संक्रमित संख्या १ करोड १० लाख नाघ्यो, ५ लाखभन्दा बढीको मृत्यु

विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड १० लाख नाघेको छ। जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या १ करोड १० लाख ३१ हजार पुगेको छ। संक्रमितमध्ये हालसम्म विश्वका ५ लाख २३ हजार बढीको मृत्यु भएको छ । संक्रमित संख्याको आधारमा अमेरिका पहिलो नम्बरमा रहेको छ। हालसम्म...

चर्चित कोरियोग्राफर सरोज खानको निधन

भारतकी चर्चित कोरियोग्राफर सरोज खानको बिहीबार अबेर राती कार्डियक अरेस्टका कारण निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उनी ७१ वर्षकी थिइन् । स्रोतका अनुसार सरोज खान १७ जूनदेखि मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना थिइन् । उनलाई सास फेर्न समस्या भएपछि अस्पताल लगिएको थियो । सरोजले...

तेहरानः क्लिनिकमा बिस्फोट हुँदा १३ को मृत्यु, कयौं घाइते

इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको बिस्फोटमा कम्तीमा १३ को ज्यान गएको छ । यो बिस्फोट सिना अतहर क्लिनिकमा भएको हो । अधिकारीका अनुसार दुर्घटनामा १३ को मृत्यु भएको छ र थुप्रै घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका जताइएको छ । इरानको सरकारी मिडियाले एक वरिष्ठ...

दश शवसहित कतारबाट २ सय ६४ नेपाली लिएर नेपाल एयरलाइन्स फर्कियो

कतारबाट उद्दार उडान मार्फत दश जना नेपालीको शव सहित २ सय ६४ जना लिएर नेपाल वायुसेवा निगमको जहाल कतारको दोहाबाट स्वदेश फर्केको छ । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको पाँचौ उडान मार्फत २२ जना महिला र २ सय ४२ जना पुरुष लिएर जहाज स्वदेश फर्केको...