विश्व विविध
भारत हेलिकप्टर दुर्घटना अपडेट : चार जनाको मृत्यु
काठमाडौं । भारतको तलिमनाडुको कुन्नुरको जंगलमा बुधबार सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना भएको छ । घना जंगलमा भएको दुर्घटनापछि हेलिकप्टरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । उक्त हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए । दुर्घटनामा तीन जना...
भारतमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना
काठमाडौं । भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई–१७ हेलिकप्टर दुर्घटनामा...
भारतमा एकैदिन १७ जनामा कोरोनाको आमिक्रोन संक्रमण पुष्टि
काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्यामा आइतबार भारी मात्रामा वृद्धि देखिएको छ । समाचार एजेनसी एएनआईका अनुसार आइतबार १७ जना ओमिक्रान संक्रमित थपिएका हुन् । जसमध्ये महाराष्ट्रमा ७, राजस्गानमा ९ र दिल्लीमा एक जनाान ओमिक्रोन संक्रमण पुष्टि भएको हो । यससँगै भारतमा ओमिक्रोन संक्रमितको कूल...
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु
काठमाडौं । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये २ जनाको शव पहिचान भइसकेको र अन्यको पहिचानको लागि आवश्यक अनुसन्धान भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन् । विष्फोटमा परेर अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन...
चीनमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु
चीन । पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान शहरमा आज (बिहीबार) सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । एउटा कोच र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । बिहान करिब १० बजे राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरीले विज्ञप्ति मार्फत् जनाएका छन् । सोही...
विश्वका यी देशमा फैलियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो ।अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ ।...
पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने विधेयक पारित
पाकिस्तानमा कैयौं पटक बलात्कार गरेको आरोप पुष्टि भएमा बलात्कारीलाई नपुसंक बनाउन सकिने भएको छ । पाकिस्तानको संसदले बलात्कारसम्बन्धी नयाँ विधेयक पारित गरेपछि बलात्कारीलाई सजायस्वरुप नपुंसक बनाउन सकिने भएको हो । पाकिस्तानमा केही वर्षयता बलात्कारका घटना बढेको भन्दै जनआक्रोश बढ्न थालेपछि कडा कानून बनाउने फैसला गरिएको थियो । गत वर्ष...
ह्याकर पत्ता लगाउनेलाई अमेरिकी सरकारले १ करोड डलर दिने
काठमाडौँ । अमेरिकी सरकारले ह्याकर पत्ता लगाउनेलाई एक करोड अमेरिकी डलर पुरस्कार स्वरुप दिने घोषणा गरेको छ । डार्कसाइड र्यानसमवेयरको कुनै पनि क्षेत्रको नेतृत्व गरिरहेको व्यक्ति अथवा उसका बारेमा कुनै पनि जानकारी दिने व्यक्तिका लागि अमेरिकी सरकारले यस्तो पुरुस्कारको घोषणा गरेको हो । त्यस्तै यससँग सम्बन्धित व्यक्तिको कुनै देशमा...
फेसबुकको नाम परिवर्तन गरिने
काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकको नाम परिवर्तन गरिने भएको छ । सो कम्पनीले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको हो । यसबारेमा अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेन्ट कन्फ्रेन्स सिइओ मार्क जुकरबर्गले चर्चा गर्ने र छिट्टै नै नाम परिवर्तन गर्ने बताइएको छ । फेसबुक कम्पनीले...
अमेरिकामा गोली लागेर एक नेपालीको मृत्यु
अमेरिका । अमेरिकाको मासाचुटे्स राज्यको एक पसलमा गोली लागेर एक जनाका मृत्यु भएको छ । गोली लागेर पसलका संचालक एक नेपालीको मृत्यु भएको हो । गोली लागेर ५४ वर्षीय लालकिशोर महासेठको मृत्यु भएको हो । उनी मासाचुसेट्स राज्यको फल रिभरमा परिवारसहित बस्दै आएका थिए । प्रहरीका अनुसार, पसलमा केही...







