अर्थ/वाणिज्य
स्थानीयलाई १०० रुपैयाँमै आईपीओ दिन अर्थसमितिको निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले जलविद्युत् आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्रतिकित्ता १०० रुपैयाँकै अंकित मूल्यमा साधारण सेयर (आईपीओ) उपलब्ध गराउन सरकार र नियामक निकायलाई निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ मा भएको व्यवस्थाअनुसार आयोजना प्रभावित स्थानीयका लागि छुट्याइने १० प्रतिशत सेयर अंकित मूल्यमा नै...
५जी सेवा सुरु गर्न कार्ययोजना पेश गर्न सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र ५जी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ। देशभर ४जी सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवाको समग्र स्तर उकास्न आठ बुँदे निर्देशन जारी गरिएको छ। प्राधिकरणले शुक्रबार जारी गरेको...
नागरिक र उद्योगीलाई राहत दिन अर्थमन्त्री र राष्ट्र बैंकबीच छलफल
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक र निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूलाई सहजीकरण गर्न सकिने उपायहरूबारे नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूसँग छलफल गरेका छन् । अर्थ मन्त्रालयको आयोजनामा बुधबार भएको छलफलमा नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशक सहभागी थिए । छलफलको सुरुवात गर्दै अर्थमन्त्रीले भने, “तपाईंहरू राष्ट्र बैंकको...
सार्वजनिक लेखा समितिमापरेका उजुरीमाथि छानबिनको प्रक्रिया अघि बढाइने
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि छलफल गर्न समितिले सोमबार दिउँसो २ बजे बैठक बोलाएको छ । समिति सभापति भरतबहादुर खड्काका अनुसार बैठकमा प्राप्त उजुरीहरूको विवरणमाथि छलफल गरिनुका साथै ती विवरण समितिका सदस्य सांसदहरूलाई वितरण गरिनेछ। संघीय संसद् सचिवालयले संसदीय समितिहरूमा दर्ता हुने उजुरीका...
पाँच बैंकिङ कसुरका फरार अभियुक्त काठमाडौंबाट पक्राउ
पाँच वटा बैंकिङ कसुर मुद्दामा फरार रहेका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–३ का ३३ वर्षीय अन्जन भट्ट रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरेको कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए। प्रहरीका अनुसार भट्टविरुद्ध विभिन्न प्रहरी कार्यालयमा पाँच...
पेट्रोल र डिजेलको मूल्य बढाउने सरकारको निर्णय
अन्तर्राष्ट्रिय बजार मूल्यको अनुपातमा मूल्य नघटाएको सरकारले आज फेरि पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बृद्धि गर्ने निर्णय गरेको छ । नेपाल आयल निगमले आइतबार मध्यराति अर्थात (आज) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । आजको निर्णयसँगै अहिलेको बालेन्द्र शाह...
भ्याट विवादपछि विद्युत् प्राधिकरणले माग्यो राजस्व विभागको राय
काठमाडौं । विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरिएको विषयमा जनस्तरमा विरोध बढेपछि नेपाल विद्युत् प्राधिकरणले आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागेको छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिएपछि प्राधिकरणले असार महिनामा खपत भएको विद्युत्को बिल साउन महिनामा जारी हुँदा भ्याट लाग्ने वा...
डिल्लीबजारबाट पक्राउ परे व्यवसायी शंकर अग्रवाल
शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो। सीआईबीका अनुसार अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए। लामो समयदेखि फरार सूचीमा रहेका उनलाई विशेष निगरानीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। अग्रवालमाथि कर्जा दुरुपयोगसँग सम्बन्धित...
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा, के के छन् नयाँ व्यवस्था
वित्तीय प्रणालीलाई थप सुरक्षित, प्रभावकारी र सेवामुखी बनाउने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत नियामकीय सुधार, समष्टिगत विवेकशील नियमन, वित्तीय क्षेत्र सुधार तथा बैंकिङ सेवामा संरचनागत परिवर्तनका विभिन्न नीतिगत व्यवस्था अघि सारेको छ। राष्ट्र बैंकले अर्थतन्त्रको कुनै क्षेत्रमा प्रणालीगत जोखिमका संकेत देखापरेको अवस्थामा मौद्रिक...
असार अन्तिममा अर्थ मन्त्रालयद्वारा बजेट हेरफेर, तीन अर्ब ८६ करोड रकमान्तर
चालू आर्थिक वर्ष २०८२/८३ को अन्त्यतिर पनि बजेट रकमान्तर गर्ने पुरानो प्रवृत्तिले निरन्तरता पाएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्षभरि कुल २६ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट रकमान्तर गरिएको हो । चालू वर्षका लागि विनियोजन गरिएको तीन खर्ब चार अर्ब रुपैयाँ पुँजीगत बजेटसँग तुलना गर्दा रकमान्तरको...










