अर्थ/वाणिज्य
क्लासिकटेकका ग्राहकलाई ६५० प्रतिशतसम्म निःशुल्क ब्यान्डविथ अपग्रेड
मकवानपुर । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकटेकले निःशुल्क रूपमा आफ्नो ग्राहकहरूलाई ६५० प्रतिशतसम्म ब्यान्डविथ अपग्रेड गरेको छ । क्लासिक टेकले आफ्नो ग्राहकहरूलाई निःशुल्क १५० एमिबिपिएस देखि ३०० एमबिपिएससम्म ब्यान्डविथ अपग्रेड गरेको हो । प्याकेज अपग्रेड पश्चात पुरानै शुल्कमा इन्टरनेट प्रयोगकर्ताहरूले हाइ स्पिड इन्टरनेटको अनुभब लिन...
आज पनि नेप्सेमा उच्च अंकको गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ । केही दिनदेखि लगार घटेको नेप्से परिसूचक आज पनि ७९ अंक अर्थात ३ दशमलव ३६ प्रतिशतले घटेर २ हजार २८२ विन्दुमा झरेको छ । त्यस्तै, आज नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर...
आज ३७ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेको हो । गत आइतबार ७२ अंकले घटेको परिसूचक सोमबार ३२ अंकले बढेको थियो । आज नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेर २ हजार ५ सय...
आज नेप्सेमा हरियाली, ३२ अंकले बढ्दा ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्सेमा हरियाली छाएको छ । केही दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचक आज भने हरियाली छाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २ हजार ५४६ दशमलव ०९ विन्दुमा पुगेको छ । नेप्सेमा सूचिकृत २२७...
एक सातामा विमास्थलबाट ७२ किलो सुन भित्रियो
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक साताको अवधिमा ७२ किलो काँचो सुन भित्रिएको छ । गत मंसिर १३ गतेदेखि १९ गतेसम्मको अवधिमा विभिन्न देशबाट ७२ किलो ७ सय ग्राम काचो सुन नेपाल भित्रिएको हो । उक्त सुन विदेशबाट नेपाल फर्कने एक हजार ५३० जना नेपालीले आ–आफ्नो साथमा ल्याएको विमानस्थल...
आज नेप्से ७२ अंकले घट्यो
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्सेमा उच्च गिरावट आएको छ । आज नेप्से ७२ दशमलव ३० अंकले घटेर २ हजार ५१३ दशमलव ८९ विन्दु कायम भएको छ । नेप्सेमा सूचिकृत २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ७ लाख...
आज २०० ले घट्यो सुनको भाउ
काठमाडौं । आज साताको अन्तिम दिन (शुक्रबार) नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहिबारको तुलनामा आज सुनको भाउ २०० रुपैयाँले घटेको हो । भाउ घटेसँगै आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल...
वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको चौमासिकमा रु चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार रहेको मुलुुकको वैदेशिक व्यापार चालु आवको सो अवधिमा रु सात खर्ब ३२ अर्ब ४१ करोड...
आज नेप्सेमा केही सुधार, बढेन कारोबार
काठमाडौं । लगातारको गिरावटसँगै आज चौथो दिन सेयर बजार परिसूचक नेप्सेमा ५ अंक माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ५.२८ अंकले बढ्दै २६ सय ३३ दशमलव ६५ बिन्दुमा पुगेको छ । गत तीन दिनयता, मौद्रिक नीतिको समीक्षा पश्चात नेप्सेमा एक सय अंक बढीले...
विमानस्थलबाट २१ किलो सुन बरामद
काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलबाट एकैदिन बाला आकारको २१ किलो सुन बरामद भएको छ । विमानस्थलमा भन्सारका कर्मचारीले विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको २१ किलो सुन बरामद गरेका हुन् । सोमबार खाडी मुलुकबाट फर्किनेहरूले बालाको स्वरूप बनाएर ल्याएका उक्त परिणामको सुन भन्सार कर्मचारीले बरामद गरेका हुन् । काँचो सुनलाई बाला...






