अनेरास्ववियु मकवानपुरको पूर्ण बैठक सम्पन्न

तु खबर संवाददाता
२०८० चैत्र १२, सोमबार १०:२४

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरको प्रथम पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बैठक अनेरास्वव्यिु मकवानपुरका अध्यक्ष अमृत बर्तौलाको सभाध्यक्षतामा शनिबार सम्पन्न भएको हो ।

बैठक तथा प्रशिक्षण कार्यक्रम अनेरास्ववियु केन्द्रीय सदसय एवम् मकवानपुरका इन्चार्ज भुवन मैनालीको प्रमुख आतिथ्यतामा बसेको हो ।