सिंहदरबारमा मन्त्रीपरिषद् बैठक बस्दै

तु खबर संवाददाता
२०७९ फाल्गुन ११, बिहीबार १६:०४
file-photo

काठमाडौं । सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्ने गरी बोलाएको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठकमा केन्द्रीय तथ्याङ्क विभागको संगठन तथा व्यवस्थापन सर्वेको फाइल, संवैधानिक परिषद् सम्बन्धी ऐनको विधेयक संसदमा पठाउने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।