३६६ मतले पछि परे गृहमन्त्री खाण

तु खबर संवाददाता
२०७९ मंसिर ९, शुक्रबार ०८:२३
file-photo

काठमाडौं । रूपन्देही–३ मा गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण ३६६ मतले पछि परेका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार खाणलाई पछि पार्दै तीन दलीय गठबन्धनका साझा उम्मेदवार राप्रपाका दिपक बोहोराले अग्रता लिएका हुन् ।

बोहोराको २५ हजार ३५९ मत प्राप्त गर्दा खाणले २४ हजार ९९३ मत प्राप्त गरेका छन् । हाल मतगणना जारी छ ।