आज पहाडी भू–भागमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ कार्तिक १३, आईतवार ०७:४४
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएके छ । जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा राति पनि मौसममा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।