हेर्नुहोस् कांग्रेसको घोषणापत्रको पूर्णपाठ
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र शनिवार सार्वजनिक गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ
