कांग्रेसद्वारा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेसले आइतबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच निर्वाचनका लागि घोषणापत्र सार्वजिक गरेको हो ।
निर्वाचन घोषणापत्रमा पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापाको उपस्थिति रहेको थियो ।
हेर्नुहोस् घोषणापत्र ।
