१२२८ जना प्रहरी हवल्दारहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी हवल्दारहरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १ हजार २ सय २८ जना हवल्दारको सरुवा गरेको हो ।
बैशाख महिनाको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउने हवल्दारको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । वरिष्ठ हवल्दारमा बढुवा भएपछि खाली भएको दरबन्दीमा सरुवा गरेर दरबन्दी मिलान गरिएको बताइएको छ ।
को–कहाँ पुगे ? (हेर्नुहोस सूची )
