भोलि देशभर सार्वजनिक विदा
मकवानपुर । भोलि आइतबार देशभर सार्वजनिक विदा हुने भएको छ । सरकारले रामनवमीको अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले शनिबार एक सूचना जारी गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को गत चैत्र २४ गते बसेको बैठकको निर्णय अनुसार, भोलि देशभर विदा दिन लागेको जनाएको छ ।
हेर्नुहोस् सूचना ।

