नेपाल प्रहरीका १८ एसपीको सरुवा, को कहाँ ?
काठमाडौं । नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूको सरुवा गरेको हो ।
सरुवामा पर्ने एसपीहरूमा क्रमशः कमल थापा, कृष्णबहादुर पल्ली मगर, केदार खनाल, गङ्गा पन्त, गोपाल भट्टराई, गोविन्द थपलिया, डा. मनोजकुमार केसी, तुलबहादुर कार्की, दयानिधि ज्ञवाली, दानबहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, वीरबहादुर ओली, रवीन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनाल रहका छन् ।
हेर्नुहास् सरुवा सूची ।


