७ हजार ३४४ जना प्रहरी जवानको सरुवा (सूचीसहित)

तु खबर संवाददाता
२०७८ माघ २६, बुधबार ०९:२७

काठमाडौं । नेपाल प्रहरीका जवानहरूको ठुलो संख्यामा सरुवा गरिएको छ । मंगलबार राति ७ हजार ३४४ जना जवानहरूको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउने गरी जवानहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । लामो समयदेखि जवानहरूको सरुवा हुन सकेको थिएन । स्थानीय तह निर्वाचन घोषणा पछि ठुलो संख्यामा जवानहरूको सरुवा गरिएको हो ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab